Caste Discrimination by Nagariknews-Yeshko Birodh garam

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dear readers and viewers, Today, July 5th, 2012- When I am browsing through the Nepali news site nagariknews, my attention was dragged by one of the picture in the sliding window. No doubt, it was a beautiful picture of a girl, her smile is beautiful. Thanks to the photographer who took her picture (I donn't know who is she !) but the title of the picture seems rather disturbing to me. It's mentioned "Jyapu Muskan", I think its quite improper and full of caste discrimination. How can a mainstream newspaper line Nagariknews can do that? donot they have common sense. "Jyapu Muskan ???" What does it mean, tomorrow they will say  Bahun Muskan, gurung muskan, magar muskan, sherpa muskan, chhetri muskan. My friend, 'muskan' does not belongs to anyone and its muskan, beautiful muskan and only sick minded people like you (whoever has cultivated such ideas) differentiate such derogatory title. I am against all such caste discrimination and its very sensative issue in Nepal where people live in hermony and no such discrimination. Lets raise this voice of injustice and demand excuse from the publisher for such worst title. Last edited: 05-Jul-12 08:12 AM

neerman · Jul 5, 2012 8:11 AM · 53,005 views

58 Replies · Showing 41 - 58
Page 3 of 3

"our servants who used to be bahun and chettris used to call me Sirista Babu. They didn't even know how to say Shrestha correctly" your sentence is a perfect untrue  1. every1 can see it. Let's assume it is true, but Servent yedi bhaye pani kina servent ko surname(cast) mention gareko. U can write the name of the servent,  like falano dai or didi or kaka or kaki. your are pointing their surname(cast). U know the truth well. It's upto u.

good_mission · Jul 5, 2012 1:26 PM

I think the intention of the post was not to offend anyone rather show the cultural side of newari community. If anyone gets offended its their own personal feelings and it should be respected too. People are taking this jaat thing way more seriously, and especially am so shocked to see the new generation engaging in this sort of arguments. Ma newar hoina tara malai newari culture pyaro chha coz it only enriches my own Nepali culture. Saathi ho be first to criticize ur own caste if they do something wrong and be first to praise other caste if they do something praiseworthy.

goddamn · Jul 5, 2012 1:37 PM

Hello Friends, I see that there is big communal / Jatiyeta feeling within Newar community than in any other community. I see this very distinctively - Higher caste tries to undermine lower caste. This is my perception. I may be wrong. - A non-discriminator Nepali

NepaliBhai · Jul 5, 2012 1:53 PM

guys guys guys, please stop fighting here. My sole intention is to show how unrespectful this Nagariknews publication is, not flaming the issue of caste or anything that matters here. Being one of the prime newspaper in the country, they should not put such derogatory news. It's the responsibility of the media not to highlight such sensetive issues. Thats all. I thought someone from the nagariknews will notice this and say sorry in public.

neerman · Jul 5, 2012 1:54 PM

That girls name is Ramita Maharjan, hence she is from Jyapu community.Jyapu word itself  is not derogatory but some uninformed people do use this word towards Newars as derogatory or mocking word. I believe how you percieve this word depends upon the context. In the context of that pic, its not derogatory to use Jyapu Muskan. That being said, we are Nepali first then Bahun, Chhetri, Newar etc.

rahashya · Jul 5, 2012 1:59 PM

निर्माण जी, नेपाली पत्रकारहरु कुन हदसम्म गिर्न सक्छन् कति निकम्मा छन् भन्ने कुरा त हामी सबैले देख्दै आएको र भोग्दै आएको कुरा हो । त्यसमा मेरो कुनै असहमति छैन । तर एउटा फोटो पत्रकारले असल नियतबश राखेको तस्बिरलाई तपाईं आफू स्व्यम् पत्रकार भएर पनि जुन गलत ढंगले बुझ्नुभयो र अरुलाई पनि बुझाउनु भयो त्यो वास्तवमै दु:खलाग्दो छ । मलाई श्रेष्ठबाबु जस्ता मान्छेहरुसँग केही गुनासो छैन किनकी यिनीहरु भनेको विचार बुद्धि शुन्य भएका, कुरै नबुझी एकोहोरो रट लगाइरहने सामाजिक नमूनाहरु हुन् र वास्तवमा भन्नु र्दा यिनिहरुको रटको पनि कुनै अर्थ रहदैन । तर एउटा पत्रकारले कुनै पनि बिषयलाई गलत ढंगबाट प्रेषित गर्दा सामाजिक स्थिति के कस्तो खलल पर्न जान्छ भन्ने कुरा कमसे कम यहाँले राम्ररी बुझ्नुपर्ने हो । म त अझै पनि नागरिक दैनिकमा त्यो तस्बिर र त्यसको शिर्षक राख्ने पत्रकारको कुनै गल्ती देख्दिन र शायद साझामा अरु थुप्रैले पनि मैले जस्तै महशुस गरेका होलान् । आशा छ तपाईं पनि भविष्यमा हरेक कुरामा जातिय विभेद देख्ने संकिर्ण मानसिकताबाट माथि उठ्नु हुनेछ । शुभकामना !  

Geology Tiger · Jul 5, 2012 2:17 PM

Sometimes when I introduce myself saying I am from Nepal, some white folks ask if I am a "Sherpa", I proudly say "No, I am not a sherpa, but I wish I was." I don't get offended if anyone comes to me and asks if I am a bahun, chhetri, newar, kami, jyapoo, pode, thakuri or chaudari. They all have their own distinct qualities and I wouldn't be offended to be born as any of them, and we should all feel that way. 

Dissident · Jul 5, 2012 2:24 PM

dissident, why you say : "No, I am not a sherpa, but I wish I was." ?? I was just curious to know, why you wish so?

nepalilaure · Jul 5, 2012 2:33 PM

Because, I love hiking, rock climbing and backpacking, the folks who ask me if I am a Sherpa think I do those because I came from nepal and I climb moutains or something. I am proud of my Sherpa brothers and their ability and so I say "I wish I was"

Dissident · Jul 5, 2012 2:42 PM

 मा छे श्रेष्ठ बाबु को समर्थन गर्छु है .   श्रेष्ठ बाबु ले के प्रमाणित गरिदिनु भो भने बाउन  छेत्री पनि नेवार कहाँ नोकर बस्दा रहेछन, शाह र राना ले त बाहुन लाई भन्छे राख्थे. तेसै ले भान्छे बाहुन भन्ने सब्द नेपाली मा छ. बाउन हरु versatile  हुन्छन क्यारे  नेता पनि बाउन, प्रसासक पानि बाउन, अरुको घर मा भात पकाउने पनि बाउन, काम गर्ने पानि बाउन. तथाकथि जनायुध्हा मा जनता को मुक्ति को लागि लड्ने पानि बाउन, सहिद हुने पनि धेरै बाउन  देखन भो त बाउन हरु जतातै फैलिएका.  जुन जात जहाँ पनि, जुन काम गर्न पनि लाज मान्दैन अब त्यो जात ले विकास गरि हाल्छ नि. तेसकारण आफ्नो घर मा बाउन काम गर्ने मान्छे थिए भनेर जनमानस मा यो कुरा फैलाई दिन भो. तेसकारण श्रेष्ठ बाबु धन्यवाद का पात्र  हुनु हुन्छ    मैले बाउन लाई नेवार को घर मा काम गर्न बसेको देखको छु . २००७ मा काठमाडौँ मा जादा एकजना नेवार साथि को मा गएको थिए त्यो साथि को घर मा गोदाव्वारी को बाउन केटि काम गर्न बसेकी . एक ताल एस एल सी फेल भाको रेछ. अर्को ताल एस एल सी दिने तयारि गर्दै    तेस्मा कुनै अचम्म मान्न परेन  अझ एस्तो सबै छेत्र मा फैलिएका बाउन हरु भएको समाज मा हामीले कथा को किताब मा लोभी बाउन को कथा पढ्न पाउछौ. तपाइँ हरु ले पानि पढ्न भएको होला . बाउन हरुले त्यो कथा ले हाम्रो बेइज्जत भयो भनेका छैनां. किन्न भने त्यो कथा मात्रै हो  मलाइ  के लाग्छ भने बाउन हारु बिरोध सहेरै पनि अगाडी बध्छां. हुसेन खान ले भनेको जस्तै  कात्ते बाउन पानि भंचन काट्टो खाने बाउन हरु लाई हेला गरेर , तर तेस्को बिरुध्ह बाउन ले आन्दोलन गरेका छैनां मेरो बिचार मा हामि सबैले बाउन हरुको यो कुरा सिक्न पर्छ काम भनेको सानो ठुलो हुदैन (अमेरिका मा पनि तेसै भंचन क्यारे)    तर अचम्म को कुरा के भने  अरु  जाति हरु आफ्नो जाति राजनीति मा या प्रसासन मा कम्ति भयो कि यो सबै बाउन ले गरेर हो भन्छन, अझ काटी  स्वोघोसित विद्वान हरुले त बाउन बाद भनेर नै अविस्कार गरिसके . एस्तो लाग्छ नेपाल मा सबै बाउन कै वोरिपरी घुमेको छ. जसले घोडा चद्छ  त्यो लड्छ, काम गर्नी असफल हुन्छ, कमै नगरनी के को असफाल हुन्छ  अल्छि हरु लाई नेपाल मा आरच्यान  चाहिएको छ , सबै ले बाउन हरु को अनुसरण गरेर सबै तिर कम्पिट गरे कसो होला? तर मलाई श्रेष्ठ बाबु संग एउटा complain भने  छ, श्रेष्ठ न्बाबू तपाई लाई ज्यापू भनेको derogatory  टर्म हो भनेर कसले भन्यो ? ज्यापू हरुले ज्यापू समाज खोले  का छन उनीहरु गर्ब संग हामि ज्यापू हो भन्छन,  तपाई चाहि  त्यो देरोगतोरी टर्म भन्ने ? नेपाल गणतन्त्र  भै सक्यो श्रेष्ठ बाबु, अर्का को थर लाई derogatory  भन्न मिल्दैन. फेरी ज्यापू भनेको बिगारेर भनेको पनि छैन आफु श्रेष्ठ हो भन्दै मा ज्यापू सब्द  देरोगतोरी भनेर हेप्ने ? अमेरिका मा बसेर केहि त सिक्न पर्छ नि "कुकुर को पुच्हर ढुङ्ग्रो मा हाल्यो धुन्ग्रै बांगो"  भन्या जस्तो. नेपाली हरु अमेरिका मा गएर बरु अमेरिकन मा परिबर्तन होलान , नेपाली जस्ता को तस्तै  अर्काको जात लाई सम्मान गर्न सिक्नुस  श्रेष्ठ बाबु       

timi_mero_sathi · Jul 5, 2012 2:58 PM

Shrestha babu! I don't think you even know that "Shrestha" are named as "syasha" in common language. I'm syasha u can call me so LOL though I'm not Shrestha but different last name.

atomic · Jul 5, 2012 3:07 PM

say no to discrimination in nepal. we have more than 200+years of caste discrimnation in nepal time for new nepal to stop this unfair system. let's us new nepal create system based on english law not hindu doctrines.

GopalGrg · Jul 5, 2012 4:33 PM

 desh dubeko nai shresth babu haru jasto le garda ho 

bshal · Jul 5, 2012 5:41 PM

@atomic!! i had completely forgotten that word "syaasha"... :D m pretty sure he finds that derogatory too !! LoL

alece · Jul 5, 2012 7:35 PM

Just a quote from facebook user below प्रमुख सबै पार्टीहरुको कार्यकारिणी समितिलाई हेर्नुहुन्छ भने त्यसमा लगभग ९०-९५ प्रतिशत बाहुनहरु नै सदस्य छन् । यहाँको प्रशासनमा जानुहोस्, पीऊन-पाले देखी सीडिओ-सचिवसम्मको पदमा ९५ प्रतिशत बाहुनहरु नै कसेर बसेका छन् । तर देश झन झन खोक्रो बंदी छ. येही हो ता सछेमटा? अब यो तथ्य लुकेको छैन, सबै नेपाली जनता ले हेर्दै छन् ।. सबैलाई चेतना भया

shrestha babu · Jul 6, 2012 9:32 AM

 श्रेष्ठ बाबू,  अनाम फेशबुक प्रयोग कर्ता को कथन को कवच किन लिनु हुन्छ . ल सुन्नुस म आफै ले भोगेको कुरा ...........      सरकारी जागिर र लोक सेवा आयोग को कुरा गर्दा आफ्नो अनुभव कोर्दै छु . मैले लोक सेवा दिदा १७ वटा सिट ( इन्जिनियरिंग सेवा राज पत्रान्कित तृतीय श्रेणी - सरकारी अधिकारी सेवाको प्रवेश तह )मा करीब ६२० जना ले परिक्षा दिएका थिए. तिनमा कुन कुन जाति जनजाति थिए हेक्का भएन तर सफल हुने हामी सत्र जनामा मधेसका २ जना, नेवार ४ जना , थकाली १ जना क्षेत्री ३ जना र ७ जना ब्राम्हण थिए . यसबाट पनि के जानकारी हुन्छ भने योग्यताले जातपात हेर्दैन, ज जसले परिक्षामा राम्रो गरे तिनीहरु सफल भए.    पढाइ र क्षमताको कुरा नि त्यस्तै हो . जो जसले राम्रो संग पढे वा जो जस संग प्रतिभा  छ तिनै सफल हुन्छन . जस्तो हाम्रो पाला को एस एल सी को नतिजालाई हेरम ..   बोर्ड आएका ( १ देखि १० सम्म ) तेह्र जना मध्ये  बोर्ड फस्ट लगायत ८ जना नेवार, ३ जना ब्राम्हण , १ जना क्षेत्री , १ जना मधेस का ब्राम्हण  थिए . ती मध्ये सबैले उच्च शिक्षा हासिल गरे . ती मध्ये पनि ६ जना संग विद्यावारिधि ( पी एच डी) डिग्री छ र ती पी एच डी धारी सबै नेवार हुन् . अझ ती मध्ये १ जनाले मात्र सरकारी सेवा लाई आफ्नो गन्तब्य चुने, त्यो पनि नेवार नै थिए . अझ गहिरिएर विश्लेषण गर्दा  १३ जना मध्ये ९ जना विदेशमा छन् .    अब भन्नुस यहा जातीय पक्षपात को कुरा कहाँ बाट आयो ?? लोक सेवामा बाहुन मात्र पास हुन्छ , एस एल सी मा बाहुन मात्र सफल हुन्छ भन्ने कुरा कहाँ बाट आयो ??  सफल हुने कुरा आफ्नो क्षमता . लगन र परिश्रममा भर पर्छ . पढ्ने बेला नपढ्ने अनि अहिले जातीय आधारमा जांच नै नदिई जागिर चाहियो त्यसैले जातीय पहिचान सहित को राज्य चाहियो . बन्दूक को भर मा सत्ता चलाउनेहरुले हाम्रो समाज मा घोलेको मन्द बिष को प्रभाव हो यो . अमिलो अंगुर को बहाब हो यो .    अर्को एउटा प्रसंग याद आयो . उपत्यकाको एउटा सरकारी कार्यालय को उप प्रमखु थिएँ . प्रसङ्ग बस बाहुन बाद को कुरामा हाम्रो अफिस मा बहस भयो . हाम्रो लेखा अधिकृत ले भनेको कुरा झल्झली याद आउछ . " सर  कसरि बाहुन बाद भयो ल भन्नुस त .." " हाम्रो अफिस मा कार्यालय प्रमुख नेवार, दुइ जना उप प्रमुख नेवार, म एक जना मात्र बाहुन .  बिभाग को डी जी ( महा निर्देशक ) नेवार, उप- महानिर्देशक द्वय दुवै नेवार . मध्यमान्चल क्षेत्रीय निर्देशक नेवार . अब भन्नुस कुन चाही ठुला पद मा बाहुन छन् ?? ' यहाँ बाहुनबाद हैन नेवार बाद चलेको छ "    उहाँ को कुरा सत्य थियो. योग्यताले कहिलेइ जात धर्म हेर्दैन . परिक्षा नै नदिई  कसरि सफल असफल हुन्छ ?  सन्त बहादुर राइ, तीर्थमान शाक्य लगायतका लोक सेवा आयोग का अध्यक्षहरु मुख्य सचिब भै योग्यता कै भरमा अध्यक्ष भएका हुन् . लोक सेवा आयोग को कुनै पनि तह को परिक्षा नै न दिएका हाल का लोक सेवा आयोगको का वा अध्यक्ष - कयो देबी यमी मात्र हुन् . उहाँ कसरि किन त्यो गरिमाय पद मा पुग्नु भयो सबैलाई थाहा भएको कुरा हो . 

rahulvai · Jul 6, 2012 9:57 AM

 लोल लोल श्रेष्ठ बाबु,  मैले नि पढेको थिए त्यो, तपाइको कमेन्ट कुरेर बसेको थिए, लेखि हाल्न भो. तेस्तो अर्थ न बर्थ को कोमेंट जसले नि गर्न सक्छ नि  तेही स्तर को कमेन्ट त मैले नि गर्न सक्छु ल पढ्नुस    बाउन छेत्री ले गरेर नै  गरिब बह्ये पनि आज सम्म यो देश बचेको, इ जनजाति ले  उहिले खत्तम पार्थे यो देश लाई , अल्छि  हरु , आन्दोलन , बाउन ले गर्छ, मर्छ बाउन, अनी भाग चाहिने बेलामा टुप्लुक्क आइपुग्छन अधिकार चाहियो भन्दै, खेति गर्नी बेला जाड खायो झगडा गर्यो बस्यो , फल लाग्ने बेलामा  खोइ मेरो भाग भन्दै आउछन,  आखिर बाउन छेत्री ले बह्न्दा अगाडी इन्कै त राज्य थियो नि , ५००  वर्ष सम्म चलाउन सकेनां त. काठमाडौँ जस्तो सानु थाम, त्यो बेला जम्मा एकलाख पनि थियो कि थिएन जनसंख्या, तिन टा राज्य मा भाग लगाएर, जनता लाई काम गराएर मोज गरि राथे . नपत्य्याए हेर्नुस त मल्लकालीन राजदरबार अगाडी कस्ता कस्ता मन्दिर बनाका, कहाँ बाट आयो त्यो पैसा.  सबै जनता लाई घोतायेरा ,  जनता ले उमारेको अन्नबाली बाहिर बेचेर आफ्नो नाम मा मन्दिर बनाए, मैथली भाषामा कविता लेखे, आफुले लेखेको कविता टोल टोल मा भजन को रुप मा गाउन पर्ने नियेम बनाए. तेस्को लागि गुठि राखे आफु मोज गरे तिनी हरुले भजन गाउन गुठि राख्ने बेला यूरोप तिर ठुला ठुला राजनीतिक बैज्ञानिक परिबर्तन हुदै थ्यो तर नेपाल मा चाहि आफ्नो रानी लाई खुसि पार्न, धान गोड्ने बेलामा  जनता लाई गैजत्र मा भाग लिन लगाए. रानी को खुसि को लागि गइ जात्रा मनाउन उत्पादन  शिल जमिन हरु जनता बाट खोसेर गुठि बनाए , गुठि मा काम गर्ने हरुलेआधा भन्दा बढी उत्पादन कार को रुप मा ब्जौना अप्र्थ्यो  जात्रा चलाउन , जात्रा मनाए, मोज गरे भोज गरे, जनता लाई वस्ती गरेनान   तेसै  भएर बाहिर का राजा ले आक्रमण गर्दा जनता ले साथ् दियेनान, अब येतिका वर्ष पछि पानि अर्का लाई आरोप लगाउदै बस्छन, अआरु केहि गर्न सके पो    "पुनस्छ" यो मेरो माथि को पोस्तिंग मेरो सोचाइ होइन . कुरा र कुला लाई जता पनि मोड्न सकिन्छ, जसारी पनि अर्थ लाउन सकिन्छ भन्ने देखाउन मात्र लेखिएको हो"   ल श्रेष्ठ बाबु , मेरो राउण्ड सकियो, अब तपाइको पालो       

timi_mero_sathi · Jul 6, 2012 9:59 AM

oee masko daal shrestha babu, talai good mission le ke bhaneko thiyo?? khurrukka tero bhanai ko laagi sampurna nepali sanga maafi maagcas ki tero barema pani lekhnu paryo. tero barema not to shrestha and other newari brothers and frens coz all of them are Nepali.

sojjoketo · Jul 6, 2012 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all