कसरि राजा भयो तिर नजाऔ , गर्ने भए आफु राजा भएको बेला गरि हाल्थो नि ? खरबौ को सम्पति संगै बिरेन्द्रको सम्पति पनि आफ्नो परेर नपुगेर भत्ता कति गुणा बढायो थाहा छ ? राजा, कांग्रेस अनि जति पनि राजनीति दल देखिएका छन् सबैको एऊटै स्वार्थ अरब पति बन्ने |
maGorkhe1 · Jul 4, 2012 5:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion