Baburam starts selling Nepal beginning from Airport

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nagariknews.com/society... विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई दिन लागेकोमा विरोध काठमाडौँ, असार २० (नागरिक)- सरकारले देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने व्यवस्था मिलाउन लागेकोमा नेकपा संयुक्त मार्क्सवादीले विरोध गरेको छ। पार्टीले विमानस्थलमा एअरमार्सल राख्ने प्रस्तावको विरोध भएपछि घुमाउरो बाटोबाट भारतीय कम्पनीलाई विमानस्थलको जिम्मा लगाउन खोजिएको आरोप लगाएको छ। 'नेपालको नागरिक उड्डयन प्राधिकरणले एशियाली विकास बैंकको ऋण र आफ्नै श्रोतबाट विमानस्थलको स्तरोन्नतिको काम आरम्भ गर्ने तयारी गरिरहेको यथार्थलाई लत्याएर नव गठित लगानी बोर्डमार्फत् भारतको आईएल एण्ड एफएस कम्पनीलाई दिने तयारीमा यो कामचलाउ सरकार किन लागेको हो भन्ने गम्भीर प्रश्न अहिले उठेको छ', पार्टीद्वारा आज जारी विज्ञप्तिमा अगाडि भनिएको छ, 'नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा पहिला पनि भारतले सुरक्षाको नाममा एयर मार्शल राख्ने प्रस्ताव राखेकोमा त्यसको विरोध भएपछि त्यो थन्किएको थियो। अहिले नेपालको संक्रमणकालीन र नाजुक अवस्थामा घुमाउरो बाटोबाट संबेदनशील बिमान स्थलको जिम्मा भारतलाई सुम्पने प्रपञ्च गरिएको हो भने त्यो नेपाली जनता र राष्ट्रलाई कदापि मान्य हुन सक्तैन।' पार्टी अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'हामी गलत निर्णयको घोर निन्दा र भर्त्सना गर्दछौँ। यो निर्णय फिर्ता लिनुपर्छ।'  

nepcha1 · Jul 4, 2012 2:36 PM · 10,903 views

2 Replies

 SALA RANDI KO BANN INDIA LAI KINA..... SANSAR MA ARU KOI CHAINA.... PAHELA HAMRO AIRPORT MA INDIAN ARMY RAKHNE VANNE BILL PASS HUNA LAKO THIYO.... TARA SOMEHOW THAT GOT DENIED... TARA AAJA AAYERA PURAI MANAGEMENT NAI INDIA LAI...... SALA CHOR NETA HARU.....  SOJHA RA SAJHA JANTA LAI TAGNE... THUG HARU........ Euta Airport ko management garna nasakne yo Goverment purai Desh banaune, kranti garne ray... [Disallowed String for - bad word] garyo mugi haru... Thukka baburam.... dhekar cha talai ani tero goverment lai...................

tensonbho · Jul 4, 2012 7:52 PM

They can get a contract to upgrade the airport but after that the management should be in the hands of Nepal government not the Indian consultants. The another point is there are lots of potential nepalese companies who can do this job. Why not use our nepalese manpower and give them chance. Last edited: 05-Jul-12 08:10 AM

mno · Jul 5, 2012 8:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all