Oh no!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 SOURCE:WWW.glam[Disallowed String for - ournepal promotion not allowed]com छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति     छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति... ग्ल्यामर नेपाल | २०६९ असार १२ | पछिल्लो समय नेपाली चलचित्र कर्मिहरुले आफ्नो मौलिकतालाई बिर्सदै छाडा नेपाली चलचित्र निर्माण तिब्र गतिमा अघि बढाईरहेको भन्दै शिब शेना नेपाल ले एक प्रेस बिज्ञप्ति जारी गरेको गरेको छ । उक्त प्रेस बिज्ञप्तिमा त्यस्ता छाडा किसिमका चलचित्रहरु निर्माण नगरिदिनु हुन अनुरोध का साथै निर्माण गरिएमा भविष्यमा शिब शेना नेपाल त्यस्ता चलचित्रहरु बिरुद्ध जस्तो सुकै कदम पनि चाल्न सक्ने र हुन सक्ने क्षेतीको जिम्बेवार निर्माण पक्षेले नै लिनु पर्ने भनि उल्लेख गरिएको छ ।

vasudev · Jun 26, 2012 12:57 AM · 14,055 views

2 Replies

Last thing Nepal needs is these morons acting as moral police.

Ojaswi rana · Jun 26, 2012 4:28 PM

Did those who are trying to save Nepali culture steal their name from india?? Damn!!

goddamn · Jun 26, 2012 10:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all