केटी साथीको खोजीमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त साझा मा बिलौना पोख्यो भन्लान पढ्नेहरु ले  तर म आफ्नो लागि आत्मीय केटी साथी खोज्दै भौतारिदै छु ! उमेर मेरो २८ , घरबार भएको छैन ! पढाई धेरै नै छ , माथिल्लो तह सम्मै  , अमेरिका मा एक्लै बस्न सारै गारो हुने रै'छ ! कोइ म जस्तै एक्लो केटी साथी हुनु हुन्छ भने सम्पर्क को लागि अनुरोध गर्छु ! आफ्नो बारेमा भन्नु होला ! कतै तिमीले खोजे जस्तो रोजे जस्तो केटो मै पो हो कि ? सबै कुरा गोप्य नै हुन्छन ढुक्क हुनु भए हुन्छ !

Nepali Student · Jun 25, 2012 10:34 PM · 12,063 views

5 Replies

खोजेर धेरै चिज  भेटिन्छन , मागेर भने जस्तो के नै पाइन्छ , साझामा केटि खोज्नु , जोगीको घरमा सन्यासी पाहुना बन्नु हो | ( कबिता कोर्या हैन भाव ब्यक्त मात्र हो , घन परै राख )

Magorkhe1 · Jun 26, 2012 12:19 PM

"कोइ म जस्तै एक्लो केटी साथी हुनु हुन्छ " ????????????

Kiddo · Jun 26, 2012 12:22 PM

 Kasailai nabhayera tension kasailai bhayera tension  . Single and open relationship life is much more fun and way of freedom dude. Ahilay lai yeta uta mojh garne ni bro, 35 puge pachi bihe gara. Chiil out dawg. 

atomic · Jun 26, 2012 12:41 PM

" जोगीको घरमा सन्यासी पाहुना बन्नु हो |" well said

jwaaii · Jun 26, 2012 3:20 PM

Now that's thought provoking thread.

intelligentguy · Jun 26, 2012 3:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all