युवतीले पिए गधाको विर्य र पिसाब अमेरिकाको एक टेलिभिजन रियालिटी शो मा सहभागी युवतीहरुले गधाको विर्य र पिसाब घटघटी पिएका छन् । रियालिटी शो ‘फियर फ्याक्टर’ मा सहभागी दुइ दिदीबहिनीले यस्तो घिनलाग्दो काम गरेका हुन् । वास्तवमा यो रियालिटी शो मा प्रतियोगीहरुलाई त्यस्तै अजीब काम गर्न लगाइन्छ । जस अन्तरगत एउटा एपिसोडमा सहभागीहरुलाई गधाको विर्य र पिसाब पिउने काम दिइएको थियो । उक्त एपिसोड निकै नै विवादित हुने ठानेर अमेरिकी टेलिभिजनले त्यस एपिसोडलाई प्रशारण त गरेन तर एक डेनिस टेलिभिजनले गधाको विर्य र पिसाब खाने उक्त स्पर्धालाई प्रशारण गरेको हो । त्यस घिनलाग्दो दृश्यमा एक युवतीले गिलासमा गधाको विर्य राखेर घटघटी पिइन् भने साथै रहेकी उनकी बहिनीले गधाको पिसाब पिइन् । गधाको विर्य र पिसाब घिनै नमानी पिउने ती युवतीहरुलाई मान्नैपर्छ बा ।
bad boy · Jun 22, 2012 9:49 AM · 4,355 views
LAU CHITTA BHUJAUNUS!!
atomic · Jun 22, 2012 12:57 PM
I literally puked just now. I mean, literally. Last edited: 22-Jun-12 01:23 PM
riddle · Jun 22, 2012 1:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion