छेउ न तुप्पाको हाडीगाउले कुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा समय बिताउने एउटा बसिबियालो बनेको छ | भासामा सुद्धिकरण गर्न सकिएन , कुरो ले नत फेद नत टुप्पो नै छुट्टिने भएकोले पाठकको दिमाग घन हाने जस्तो गरि चर्किएछ | ए बास्से साझा कतिपयको लागि हिलो छेप गर्ने , कसैको लागि मपाई हुने, कोहि तरुनीका गाथा र नितब्ब का पारखी का लागि चिहाउने, कोहि बिसुद्द साहित्य कै लागि , कोहि राजनीति गर्ने थलो, कोहि नेत्वोर्किंग गर्ने थलो आदि इत्यादि मनस्थिति लीई चिहाउने गर्छन | म पनि तेस्मध्हे एक हु | बिचारनीय कुरा के छ भने को हि को हि सत्यकथा लेखिन्छ भनि साझा छिर्दा रहेछन | सानो छदा झगडा र कुटाकुट हुँदा गालि गर्ने गरिन्थ्यो र सुनिन्थ्यो " सक्कली बाउको छोरो होस् भने ........." | अहिले आएर तेस्को अर्थ बुझे , आमाले  बदमासी नगरेको भए मेरा बाउ सक्कली , बाउले बदमासी नगरेको भए मेरी आमा सक्कली " | यो पनि नबुझ्लान , लौ खुलस्त गरि हालौ " सत्य कुरा" खोज्न र पडन साझा छिरेर पाइदैन |  अनि मनागढ़ंत कुरा लेख्नेका अन्डकोस मा घन बजार्ने मान्छे पनि देखिए मात्रै हैन कबुल पनि गरे | घन ठोक्ने कुरामा हाम्रो गाउमा लाम्घारे कामि थियो  अन्न बालि भित्र्याउने र दसैँ चाड मा हतियार मा घन ठोकाउनु पर्थ्यो - तेस्को सम्झना गराई दिए साझाका बिस्वकर्माले | कुरो बुझ्न नसकिएको चाही - मन नलागी नलागी पढ भनि कर गराएर पढेको हो जस्तो भान परेको हुदा  सोध्न मन लाग्यो किन सास्ती दियौ आफैलाई र घन समात्न पुगौ ? बुझ्नु नै पर्ने कुरा हरु आफ्ना स्कूल र बिस्व बिद्यालयका पुस्तक तिर ध्यान देउ | नबुझे जसरी घन समात्न पुगौ तेही मनस्थिति लिएर गुरुलाई सोध | फेरी सुरु गरौला ए त ग्यान दिने गान्धी /दलाइ लामा भ इस ? हैन एति मात्रै हो कि गलत ठाउमा ग एर इनर्जी खेर नफाल | तेती मात्रै हो | हाडीगाउ को कुरा कसरी आयो अनि यसको तादाम्य के छ तिर नजाउ | कूद्देस्य रहित प्रस्न को कुनै अन्त्य हुदैन - पृथ्बी घुमेझैँ घुमी रहन्छ | भनौला ए बकबास गर्छस , हो म बकबास गर्दै छु  अनि  म हाडिगाउको यात्रा बर्णन गर्दै छु | जाउ धर्के ब्रो ले टासेका सत्य कथा पडन | जाउ सिरिस का कविता र हाइकु पडन | जाउ राहुलभाइ का यात्रा संस्करण पडन | नदुखाउ टाउको आंफ्नो - मेरो बार्हखरी पडिदेउ भनेको छैन अँनि छोडी देउ घन समात्ने अनि अन्ड कोस मा घन ठोक्ने काम | साझा जोगीको झोली जस्तो हो | सन्तान थरि थरि का भए झैँ जसले जे जे पस्कन सक्छ तेही पस्किन्छ | पस्काइ आफ्ना आफ्ना हुन् , खानै पर्छ भनि कर काप हुन्छ जस्तो लाग्दैन | नगर जोगीको घरमा सन्यासी पाहुना हुने काम | पसलमा किन्न पाइछ सत्यकथा का पुस्तक - तर पनि विश्वास नगर , त्यो सबै सत्य हो भनेर | साझा जोगीको झोली हो - हेर के के रहेछ पहिले मुखमा हाल्नु अगी | छोडी देउ बालक पन र बहुलट्ठी पन | हाल्यौ चिरौतो मुखमा अनि दिन्छौ दोस अरुलाई | हो हामी हरु पनि नेपालि राजनीति यो साझामा पालन गर्दै छौ |  जसको हातमा लाठि उसकै भैसी को उत्क्क्रिस्ट नमुना हाम्रो नेपाल को राजनीति हो | यही नीतिका धारणकर्ताको कुनै कमि देख्क्दीन साझामा | सारम्स : हाडीगाउले कुरा यतिनै | न यो सत्य कथा हो , न त कविता हो | यो नेपालको राजनीति जस्तै न फेद न टुप्पा छुएको कुरा  हो | गाइजात्रे कुरा - हाडीगाउले कुरा लौ गर्नुस माथा पच्चीस |  नजाने गाउको बाटै नसोध्नुस , मन नलागी नलागी , पैचो तिर्न लाइ पद्नु भाको भए ,  अनि दुखाउनु भयो टाउको - सिटामोल छकी छैन घरमा ? छैन भने कुद्नुस पसल तिर |   Last edited: 21-Jun-12 02:05 PM

maGorkhe1 · Jun 21, 2012 12:34 PM · 7,766 views

6 Replies

 लोल गोर्खे लोल. पढ्न मज्जा नै लाग्यो . शुद्धा शुद्धि तपसिल का कुरा हुन् . तै पनि शुद्ध लेखाइ सुन्दर हुन्छ नै त्यसमा अझ सुगन्ध थपिन्छ .   कुरा सत्य हो.  बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई बन्दूक को बींड, मखुला पासा ??

rahulvai · Jun 21, 2012 12:54 PM

This spun my head around and I don't get what OP is trying to say. I guess, that was his point.

Kiddo · Jun 21, 2012 1:08 PM

 धन्यवाद राहुल्भई  पढी दिनु का साथै दुइ सब्द बाची दिनु भएकोमा . एस एल सी परीक्षा मा तिन बल्ड्याङ खाको तेही नेपालीमा ३० होकी ३३ अंक ल्याउन नसकेर अनि मेरो नेपाली जाचको परिक्षयक चाहि तिनै घन ठोक्ने जस्ता परेहोलान ?   Spun head? did not i said , have Citamole ready or get ready to get?   Last edited: 21-Jun-12 02:03 PM

maGorkhe1 · Jun 21, 2012 1:46 PM

Kiddo: Spun your head? Sorry bro.  Last edited: 11-Oct-16 08:49 PM

MaGorkhe1 · Jul 11, 2012 1:56 PM

 कीड्डो ब्रो म भन्छू यी गोर्खे ब्रो ले के भन्न खोजेको । एक ताका थ्यो यी गोर्खे गुल्लेको साझामा (वीथ अ डीफरेन्ट सूडनेम अफ कोर्स) ठूलै शान थीयो । साझाका सूडो ईलीटहरूको मूखमैथुन गर्दीएर ईनले २-४ जना समर्थक बटूलेका थीए । साझामा एस्तो कालो दीन पनि थीयो जस्मा यो माथी पोस्ट गरीएको जस्तो पोस्टीङले पनी तालीको गड्गडाहत पाउँथ्यो । त्यसपछी जन्म भयो मेरो । मेरो अनेक कोशीश पछी अन्तमा साझाले यी साईकोको बूलशीट बाट मूक्ती  पाएको थीयो। आज फेरी मलाई पूरानो दीनको याद आउँदै छ । सूक्क सूक्क !

28th amendment · Jul 11, 2012 3:08 PM

kasto khatey kura gareko

Patan · Jul 12, 2012 10:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all