हरिबंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना ! आफुलाई भन्दा धेरै माया गर्ने मिरा भाउजुको १.५ बर्ष पहिले अचानक निधन भएपछि बिक्षिप्त बन्नुभएका हरिबंश दाजुलाई उहाका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुरोधमा आज उहाले रमिला पाठकसँग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाधिनुभयो । यो बिचको समय नेपाली कला, समाजसेवा एबम आफ्ना कामहरु पूर्ववत गर्न असमर्थ हरिबंश दाइ यो बिबाहले पहिलेकै अवस्थामा सकृय हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौ । त्यसो त हरिबंश दाइले जुनसुकै उमेर,रुप,ओहदाका ब्यक्ति सङ्ग बिहे गर्न सक्नुहुन्थ्यो । उहाले बिगत एक दशक पहिले बिधवा हुनुभएकी रमिला पाठक सङ्ग बिहे गरेर समाजमा सकरात्मक सन्देश पनि दिनुभएको छ । रमिला भाउजु बुटवलको हुनुहुन्छ । उहाहरु बिच करीब दश बर्षको उमेर अन्तर छ । आज सम्पन्न बिहेमा हामी थोरै मात्र गएका थियौ । मदन दाइ भाउजुको उपचारार्थ BANGKOK हुनुभएकोले फोनबाट शुभकामना दिनुभएको थियो । ( By Permission from Haribansha Acharya : photo-Rabindra Sameer) Source -: Rabindra Sameer —
cybernepali · Jun 21, 2012 11:51 AM · 37,711 views
Champ, you come across like a proper tool, man (noticed it in some other thread too). No hard feelings. Just saying the way I see it. Your idiotic remark was unnecessary.
riddle · Jun 22, 2012 1:33 PM
why is this a news ? if a widow got married, i would say that something good has happened.
dolphin · Jun 22, 2012 1:37 PM
This is news because Haribasha, one of the most renowned Nepalese got married. Him getting married to a widow isn't the reason why this is news.
riddle · Jun 22, 2012 1:48 PM
Welcome to Biology 101: In today's class we dissect comment posted by a MORON so let's begin: ( I am going to be posting CHAMP'S comment in BOLD) Have you seen Meera Bhauju with him any time anywhere in any function?????? : that's your proof? seriously dude, an opinion is not a proof. Proof: Evidence or argument establishing or helping to establish a fact or the truth of a statement. Not something that can be established based on something you know. it is based on something concrete and testable. Whatever happend to Hari Bamsha's "past" life (maybe he was charlie chaplin, though i do not believe in reincarnation) are you referring to his life during his first marraige? if so it's NONE OF YOUR FKING BUSINESS. Treated wife as rakhel: again no substantial proof given, just an opinion of a loose cannon. He will never take her with him in any function or anywhere. If I am wrong then some one who knows very closely can comment it. I will love to argue and to: Yet again no solid proof, I have tried searching for anything substantial with a magnifying glass. Listen. Media ko Agadi ma Aba arko bihay gardina bhannay samajh Lai daykhauna nataki kabita rachnay Ani ahilay ayera ek bidhuwa aimai Lai bihay garay ra Kay Kay na gari bhanayra samaj Lai daykhauna khojnay thuikaAAAAAAAA Can you cite the source please. I would love to see where you are getting this from are you perhaps stalking Hari Bamsha? Again him getting married/not married is NONE OF YOUR FKING BUSINESS. seems like you have a grudge against the guy. are you 15 gatey ko khasi? Last edited: 22-Jun-12 01:56 PM
chaurey · Jun 22, 2012 1:53 PM
खुट्टा-मन संवाद by Hari Bansha Acharya on Sunday, July 4, 2010 at 4:31am मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर 'इस्क' लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा ढड्याउन मन- घर त अहिले म जाँदै जाँदिनँ खुट्टा- म तँलाई अन्त कतै लाँदै लाँदिनँ मन- दुई पेग ह्वीस्की तानौं न खुट्टा- घर जाने कुरा मानौं न मन- बिन्ती भन्छु हिँड्न यार खुट्टा- घरकै बुढीलाई गर्न प्यार मन- ए खुट्टा के भो तँलाई भन्दे त ? खुट्टा- हाम्रो उमेर कति भयो गन्दे त मन- एक र सात सत्र हो ? खुट्टा- लप्पु खुवाइदिन्छु अहिले मन- कति भयौं त हामी छब्बीस ? खुट्टा- पन्ध्र अनि तीन बीस मन- होइन यो कुरो म कहाँ पत्याउँछु खुट्टा- हेर्न म यहाँ हिँड्दाखेरि खोच्याउँछु मन- त्यसो भए लट्ठी टेक्न त खुट्टा- आँखाले पनि राम्ररी देख्तिनँ मन- आँखाले राम्रो देख्दैन ? खुट्टा- हात कामेर पनि लेख्दैन मन- अनि नाक र कानलाई कस्तो छ ? खुट्टा- देशको स्थितिजस्तै छ मन- उसो भए त खत्तम भएछ खुट्टा- धेरै दाँतले गिजा छोडेर हिँडेछ मन- भित्रतिर त ठिकै छ ? खुट्टा- भित्रको कुरा पनि दिक्कै छ मन- बनायो भने बन्दैन ? खुट्टा- धेरै कुरा त अब चल्दै चल्दैन मन- अरू केके भएको छ ? खुट्टा- रगतमा सुगर गएको छ मन- ब्लडप्रेसर पनि बढ्या छ ? खुट्टा- तल १०० माथि १६० चढ्या छ मन- -जंगिँदै) त्यसो भए तिमी बूढा हात, खुट्टा, आँखा, जोर्नी, नसा, मुटु, कलेजो, फोक्सो, नाक, कान सबैसँग सम्बन्ध तोड्छु । सुख, शान्ति, ऐसआरामसँग नाता जोड्छु । धेरै बाँच्छु, धेरै हाँस्छु, मज्जाले नाच्छु तिमीहरू जाओ मेरो अगाडि आउँदै नआओ । अबदेखि तिमी बूढाहरूले मुखै नदेखाओ । खुट्टा- हेर बाबु मन कुरा यस्तो छ, हाम्रो सम्बन्ध पनि सहमति सहकार्यबाट चल्ने राजनीति जस्तै छ । हामी शरीर र मन जन्मेको घडीपला एउटै छ हामी मर्ने घडीपला पनि कहाँबाट दुईटा छ ? हामी शरीर पहिले मर्‍यौं भने तिमी मन कहाँ रमाउँछौ, हात पहिले मर्‍यो भने पैसा केले समाउँछौ ? तिमी देश होइनौ क्यारे हामी मरे पनि बाँचिरहने तिमी माया होइनौ क्यारे सधैं अबर रहने मन तिमी नेता हामी शरीर जनता असल ठाउँमा लगे मात्र हामी जान्छौं, राम्रो कुरा भने मात्र हामी मान्छौं । देश त बिगि्रयो बिगि्रयो हामी किन बिग्रने ? मन तिमीलाई हामी अन्तिम मौका दिन्छौ सप्रने तिमी सप्रने कि नसप्रने ? त्यसपछि.... मन ह्वाँह्वाँ रुन थाल्यो बिस्तारै बिस्तारै संयम हुन थाल्यो मन- एक खुट्टा हिँड अब घर जाऊँ मीठोनमिठो जे छ स्वास्नीले पकाएकै खाऊँ बिहान उठेर भजन गाऊँ पशुपति गुहेश्वरी जाऊँ यिनै हुन् हाम्रा अन्तिम ठाऊँ यिनै हुन् हाम्रा अन्तिम गाऊँ
IT_Guy · Jun 22, 2012 4:05 PM
Afno bhaat khau, aafno kaam gara
bittertruth · Jun 22, 2012 5:34 PM
sapu dude, you are right. But I am sure who ever wrote that news have no idea what you or we are talking about here.
Khairey · Jun 22, 2012 6:17 PM
हरि बंसले ठीक गरे! नत्र मरेको बुडीको बेदनाले कसरी कमेडी गर्ने? He does comedy for living, hoina ra?
tamanglakola · Jun 23, 2012 4:24 AM
Salute to a model celebrity, Mr. Hari Bansha Acharya! And of course, a hearty congratulation from me!!
GeetMaiJawaafDiu? · Jun 23, 2012 9:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion