मैले भर्खर Google Transliteration IME प्रयोग गर्न थालेको छु| तर यस्तो '।' पूर्णविराम कसरी टाइप गर्ने थाहा पाउनै सकिन| पूर्णविरामको लागि कुनै कोड छ कि कसैलाई थाहा भए कृपया भनिदिनु होला| अग्रिम धन्यबाद....
ganapati · Jun 21, 2012 7:48 AM · 15,504 views
हे हे ।।।। हू हू हू ।।। लालालालाला ।। ।। ॥॥॥ ।।।। ।।। ँ ँ ँँ ँ ँ ँ ँ ँ ं ं ं ॐ क्ष कृ कॄ ॄऌ ऌऋ ऽऽ
28th amendment · Jun 21, 2012 8:16 AM
Purna biram ko lagi kunai code chaina. Just look at this " | " symbol in your keyboard.
no_quiero · Jun 21, 2012 10:06 AM
पूर्ण बिरामको लागि युनिकोडमा कुनै कोड नभए नागरिकन्युज जस्ता वेब साइटमा कसरि राम्रो पूर्ण बिराम राखेको त? '|' यो पूर्ण बिराम त कस्तो नराम्रो!!
ganapati · Jun 21, 2012 6:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion