बिपत्ता भएको छोरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I did not feel comfortable with the comment and  so I decided to delete and no intention to get hammered my balls.     Last edited: 20-Jun-12 04:49 PM

maGorkhe1 · Jun 20, 2012 2:01 PM · 5,879 views

7 Replies

गोर्खे ब्रो, मलाई तिमी यही व्यक्ति भन्ने थाहा नभए पनि बस्टनको कुन नेपाली समूहबाट हो भन्ने अनुमानसम्म भने छ । तिमी साझामा नियमित रुपमा प्रतिकृयाहरु लेख्छौ । कुनै राम्रा लाग्छन्, कुनै ठिकै लाग्छन्, कुनै चाँही झुर लाग्छन् । तिमीले लेखेका कविताहरु मैले यो भन्दा अगाडि पनि पढेको थिए । तिम्रो कविता पढ्दा यस्तो लाग्छ तिमीले कुनै बिशिष्ट भाव प्रकट गर्न खोजिरहेका हुन्छौ । तर खै शब्दहरु को छनौटले गर्दा हो कि कवितामा तिनको स्थानले गर्दा हो कि तिमीले भन्न खोजेको कुरा म बुझ्नै सक्दिन । शायद यस्तो अनुभव साझाका अरु साथीहरुलाई पनि भएको होला । तसर्थ अलि सरल रुपमा आफ्नो भावलाई प्रस्तुत गरे अत्यन्त आभारी हुने थिए ।

Geology Tiger · Jun 20, 2012 3:12 PM

धन्यबाद जिटिजी; कबिता कोर्न खोज्या हैन , दिन बहल्याऊन मात्रै हो.  हो सब्दमा कन्जुस्याई ( सब्द भण्डार कै कमीले होला) छ . कहिले ठोकाई त कहिले खोकाइ मात्रै हुन्छ सायद यो पनि हावापानी को  effect हो कि ? Last edited: 20-Jun-12 03:42 PM

MaGorkhe1 · Jun 20, 2012 3:29 PM

हे हे बाघे दाईलाई हाम्रो गोर्खे ब्रोको रहस्य नै थाहा रैनछ । यीनको अण्डकोषमा मैले घन ठोक्न थालेको झण्डै साडे दूई बर्ष भयो । त्यती बेला यीनी स्याङजाली का नामले कहलीन्थे । त्यसपछी कैले भोजपूरे त  कैले भोजपूरे१ हूँदै आज गोर्खे सम्म आईपुगेका छन । अब मेरो यीनीसँग प्रबलम के हो भन्दा चै यीनको माथी प्रस्तुत गरेझै मनगडन्ते कमेन्ट र पोस्टीङ नै हो। यीनले लेख्न त नेपालीमै लेख्छन तर नेपालको कून कूनामा बोल्ने नेपाली लेख्छन चै थाहाछैन, नबूझेपनी पनि खोई रीस चैँ झन्क्क उठछ  । 

28th amendment · Jun 20, 2012 3:41 PM

 DC को एउटा कार्यक्रममा एक जना नेपाली , खसी पारेको बोको झैँ हिडेको देखि मैले सोधेको थिए . नमिठो अनुहार र मन नलागी नलागी सुनाए, त्यो साझामा अरिंगाल लागे झैँ लागे , तेसमद्धे एउटाले अण्डकोष घन ठोके . त्यो लौह पुरुस हजुरनै हो भने, बिन्ति छ मेरो पछी नलाग्नु होस्, समय बहलाउने मनसाय मात्रै हो त्यो पनि यो HUMOR  मा आऊछु , यदा कदा कुराकानी तिर . हजुरको महात्मा सुनेर त्यो पनि छाडौ छाडौ भै सक्यो . मदेस , पहाड , मगर गुरुङ राइ आदि इत्यादि का बित्यो बाल्यकाल तेसैले ठेट नेपालि लेख्न न आएको . हजुरले  दिनुभएको नाम संग मेरो कुनै सरोकार नभएको कुरा बिन्ति गर्छु , खसी बन्ने मन छैन, अण्डकोष , लिङ्ग र रतिक्रियाको आपसी सम्बन्ध हुन्छ भन्ने सुनेको थिए , गलत सुनेकी ठिक प्रभुलेनै निर्क्यौल गरि दिनु हुनेछ . Here is his situation. Last edited: 20-Jun-12 04:33 PM

MaGorkhe1 · Jun 20, 2012 4:20 PM

ओहो तीमीले तिम्रो कबीता अनी पोष्ट गर्न छाडे हाम्रो साझाको के होला?? मलाई माफ गरिदेउ र त्यो तीम्रो गेडाजस्तो कबीता फेरी पोष्ट गर ।

28th amendment · Jun 20, 2012 5:36 PM

हैन मैले तिम्लाई तलब दिईर पदना राखेको झैँ गर्योउ नि ?

Magorkhe1 · Jun 20, 2012 6:42 PM

पहिलो लाइन मै चिरौतो जस्तो स्वाद पाए पछी किन निल्न खोजछौ  सबै ? कुराले त अरुले जबरजस्ती कोच्याएको जस्तो गर्यौ नि ? Last edited: 20-Aug-12 03:42 PM

MAGorkhe1 · Aug 20, 2012 3:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all