हाम्रो समाज गल्ती गर्नेलाई किन यसरि बचाउन सधै उत्प्रेरित हुन्छ? के राजनीतिक पार्टीहरुको काम भनेको हत्यारा, डाँका र बलात्कारीलाई बचाउने हो? यसको श्रीमती र बाउ-आमा पनि कस्ता रहेछन? गल्ती गर्नेलाई जब सम्म सजाय नदिई अनेकन बहानाबाजी गर्दछौ त्यति नै त्यो गल्ती/अपराधलाई प्रोत्साहन भै राख्ने छ
nepcha1 · Jun 14, 2012 9:35 PM · 1,608 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion