gyanendra lai hatyara sochneharu

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

kichkanni · Jun 11, 2012 9:23 PM · 5,259 views

1 Reply

ज्ञानेन्द्र को ठाउँ मा मा भएको भैदिए मैले आत्महत्या गर्थे. संसार को सबै भन्दा अभागी मान्छे नै हो उनि. गुण पृथ्वी नारायण शाह जस्तो तर अभागी. जे गर्न खोजे पनि परिणाम नराम्रो. धेरै जसो सबै लै थाहा छ अब, बिरेन्द्र को हत्या भारत ले नै गराएको हो. तर यो भारत को एक्लै खेल थिएन. येस्मा गिरिजा प्रसाद कोइराला र नेपाल को ६ जना आर्मी गेनेरल को हात थियो. मैले पनि ज्ञानेन्द्र लै दोषी ठानेको थिए २००१ मा. पछि थाहा हुँदै गयो, नेपाल को संचार को धेरै भर गर्नु हुँदैन. आफ्नो दिमाग लगाउन धेरै जरूरी छ.  म त्यो दिन कहिले पनि बिर्सिन सक्दिन. आफ्नो अगाडी राजा विवस र रोएको. तँ अब के को राजा भन्दै गएको र एकछिन पछि आफु माथि मलाई धिक्कार लाग्यो. बिरेन्द्र नेपाल को राजा मात्र थिएनन्, ज्ञानेन्द्र को प्यारो दाइ पनि थिए. धिरेन्द्र जस्तो भए पनि आफ्नो भाइ थियो. अहिले न त भै छन्, न तिनका परिवार, न त बाउ को नै छाया छ. दुनिया भरि को अपजस सहेर पनि नेपाल मै किन बस्ने? संसार क हरेक राजा हरु त अर्को देश भागेका छन्. कुरा हरु धेरै छन्. आज मैले एउटा असल मानिस लै भै मरुवा भनेर सोचेको म आफु लै पापी ठान्छु. तेस्तो दुर्भाग्य मेरो घर म घट्यो भने दुनिया ले मलाई पनि तेस्तै सोच्छन . के लेखुं ह्याँ, कसैले मतलब गर्ने हैन.

rupas · Jun 12, 2012 6:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all