सन् १७८७ मा लेखीएको संयुक्त राज्य अमेरीकाको संबीघान आज सम्म पनी संसारकै सबैभन्दा प्रजातान्त्रीक मानीन्छ। आज यो देश यो ठाउँ सम्म आईपूग्नूमा पनि यसकै सबैभन्दा ठूलो हात छ भन्दा दूईमत नहोला ।संसारकै धनी बील गेट्स र म कहीं न कही को अंग्रेजी नी ठीक बोल्न नसक्ने टोप्रेलाई समान अधिकार प्रदान गर्ने यस संबीधानको जती बयान गरे पनि कम हून्छ ।हामी मध्ये यी कूरा त सबैलाई थाहै छ, र हामीलाई यो कुरा पनि थाहा छ की यो संबीधान ५५ जाना मीलेर जम्मा ४ महिनामा लेखेएको थीयो । अब यसलाई नेपालको बर्तमान परीपेक्षसँग दाँज्न प्रयत्न गरौँ, अनी पेट मीची मीची हासौँ । 6०१ सभासद अनी ४ बर्ष ??? के हाम्रो देशमा ५५ जाना नीस्वार्थी नेपाली पनी छैनन् त?? Last edited: 12-Jun-12 09:52 AM
28th amendment · Jun 9, 2012 12:01 PM · 13,163 views
501+100 bro
NALAPANI · Jun 9, 2012 1:00 PM
Banauna dinchan?????? If I am not mistaken, 2047 constitution of Nepal was completed within 7 months period. And you know what, the Prime Minister who successfully completed his role by completing constitution and conducting free & fair election within 1 year of restoration of democracy, Mr. Krishna Prasad Bhattrai lost his own election.
deshbhaktanepali · Jun 9, 2012 1:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion