अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ग्लोब नेपाल डट कम  एवं नेपालमंच रेडियो आयोजना गर्दैछ   अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम   अध्यागमन : ·         अनुभवी कानुन व्यवसायी खगेन्द्र जीसी को साथमा अध्यागमन सम्बन्धी सबैखाले कानुनी परामर्श ·         ग्रीनकार्ड र शरणार्थी सम्बन्धी पछिल्लो अपडेट ·         व्यापार,व्यवसाय कानुनको बारेमा नि:शुल्क परामर्श ·         क्षेत्री एण्ड एशोसियट्सका कानुन व्यवसायीद्वय वासुदेव फुलारा र बन्दिता शर्मा दाहालसहितको टोली ·         तपाईंहरुको जिज्ञासाको फेस टु फेस समाधान व्यापार व्यवसाय र कर : ·         नेपाली समुदायका सहयोगी सिपीए हरि शर्मा द्वारा साना तथा मझौला व्यापार व्यवसाय संचालन,स्थापना एवं यसका कानुनी र कर सम्बन्धी विषयमा ठोस जानकारी ·         बाल्टिमोरका व्यवसायी कृष घिमिरेद्वारा व्यापार व्यवसाय संचालन सम्बन्धी आवश्यक जानकारी   आउनुहोस निम्न मिति,समय र स्थानमा आयोजना गर्न लागिएको अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुहोस् र आफ्नो चासोको विषयमा सम्बन्धित विशेषज्ञहरुबाट सही जानकारी लिनुहोस् | कार्यक्रम मिति : जुन १०,२०१२ आइतवार समय : दिनको ठीक १:०० बजेदेखि ४:०० बजेसम्म स्थान : Mount Vernon Hotel 24 West Franklin Street Baltimore, MD 21201  

neerman · Jun 6, 2012 10:57 AM · 1,792 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all