Nudity in nepali news site

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Huda huda nepali news site ma pani nudity ?? http://onlinekhabar.com/2012/0... खेलाडी सुताउने यी सुन्दरी (फोटो फिचरसहित ) युरोपका धेरै फुटबल खेलाडीहरुको नाम कोही न कोही सुन्दरीहरुसँग जोडिने गरेको छ । महत्वपूर्ण म्याच अघि त्यस्ता सुन्दरीहरुसँग रोमान्स गरेर वार्मअप गर्ने बानी धेरै खेलाडिहरुमा परेको छ । यस्तै कामुक तरुनीहरुसँग नाम जोडिइरहने फुटबले खेलाडिमध्ये इटालियन फुटबलर मारियो बालाटोली पनि एक हुन् । विभिन्न स्क्यान्डलका कारण विवादमा परिरहने बालाटोलीले केही समय अघिसम्म मोडेल सारा तोम्मासीसँग रोमान्स गरिरहेका थिए । यद्यपि सारा र मारियोको सम्बन्ध धेरै टिक्न सकेन । रुखले पात फेरेझैँ तन्नेरी फेर्ने सारा पछिल्लो समय ब्राजिलियन फुटबल रोनाल्डिन्होसँग पनि गाँसिइन् । एक से एक विश्वचर्चित फुटबलरहरुलाई आफ्नो बाहुपासमा पार्न सफल सारा साँच्चीकै सुन्दर तथा कामुक छिन् । सायद त्यहीँ कामुकता र सुन्दरताका कारण एक से एक दम्भी खेलाडिहरु पनि उनको अगाडि लल्याकलुलुक हुन्छन् । हेरौँ कामुक साराका केही झलक  

shahi baba · Jun 3, 2012 5:24 PM · 4,248 views

1 Reply

 You sound like an extremist. Nothing is wrong with the pictures out there.  As long as there is no explicit pictures of vagina and penis, I don't consider it alarming :D  Now, stop acting as fundamentalist and be real :D 

bittertruth · Jun 3, 2012 6:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all