न पाउनेले के पायो बोक्रई सुद्द खायो - पोखरी डान्स पार्टी रे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के होला एस्तो, कोइ चै जिन्स प्यान्ट्स र हूड़ी लाएर पानि मा छिरेको रहेछन, अनि कोइ चाइ बेसबल ह्याट लगाएर पनि छाय्दै पनि रहेछन | Thanksgiving Day पार्टी पनि नेपाल मा हुन्छ भन्ने सुन्य थिए तर एस्तो पूल पार्टी को चाइ कल्पना सम्म पनि गर्न पाको थिईन | धन्न हो हाम्रा गोर्खे हरु को लीला | http://gallery.onlinekhabar.co... Last edited: 03-Jun-12 03:21 PM

sidster · Jun 3, 2012 3:13 PM · 5,207 views

5 Replies

हरि शरणम!

grgDai · Jun 3, 2012 4:53 PM

 sidster,  आफुले तेसरी मोज गर्न पाएनौ , अनि बस अब डाढाले  एक्लै फत-फतौदै | I don't see anything wrong, it's pool party and that's what happens in pool party, who cares,  it's all about fun. They're just having fun.  I love our nepalese chicks there, they're hawt :D 

bittertruth · Jun 3, 2012 6:34 PM

Bitter, I do not think there is anything wrong with it either. Its just funny as hell from foreign perspective. If i was in nepal i could have been one of the dude in the water with " moja" and "galbandi"

sidster · Jun 3, 2012 9:57 PM

Like bitter said, not sure what the big deal is. Pool party isn't only for foreigners....right?

Kiddo · Jun 3, 2012 10:32 PM

अब तरुण तरुनी , मोज गरि हाल्चन, हामि पनि टिन एजेर  हुदा आफ्नै तरिका ले मोज गर्थेउ. खालि के भने गरिब देश मा एकदमै सानदार को मोज भएछ. नेता हरु संस्कृति, पहिचान भाषा अनुशर को राज्य चाहियो भन्छन. सन्तान येसरी मोज गर्छन. ये नेता हो. भाषा संस्कृति पहिचान खोज्ने ले पहिले आफ्नो जात जाति भित्रै भाषा, संस्कृति पहिचान कायेम राख्नु नि, आफ्ना छोरा छोरी भाषा पहिचान बिर्सेर आधुनिक तरिका ले मोज गर्छन. तिमि नेता भै टोप्लालेका चाहि जात, भाषा, पहिचान को लैगि सम्ब्भिधन सभा समेत भंग गराउन  पछि पर्दैनौ येही हो आफ्नो अंग मा बसेको भैसी नदेख्ने आरुको अंग मा बसेको जुम्रा पनि देख्ने.. जाति भाषा अनुसार को पहिचान माग्ने हरुसंग मेरो नम्र निबेदन यो छ कि, आफ्ना सन्तान बाट सिक. कसका लागि पहिचान मागेको तिमि हरुले? छोरा छोरि, नाती पनाति को लागि? तिम्ले मागेको पहिचान तीम्रा सन्तान ले गु  पुछेर फाल्चन खालि आफुले पद पाइएनौ. मोज गर्न पाएनौ, ठुलो ठालु बन्न पाइएन भनेर पहिचान मागेको भए तेसो भन्न सक्नु पर्यो जनता को अगाडी. आफ्नो घर मा आफ्नै छोरा छोरी ले भाषा संस्कृति पहिचान, छोडेर हिडेको थाहा छैन. सम्भिधन सभा मा के के हो के के, संस्कृति, जात, पहिचान, धर्म, तिम्रा छोरा  छोरी ले तिमि हरु  लाइ उल्टो लोप्पा खुवाइसके "लौ खा तेरो पहिचान" भनेर, थाहा छ कि छैन? पहिचान होइन अबसर को ग्यारन्टी गर सन्तान को लागो, अंग्रेजी, नेपाली , हिन्दि जाने मात्र तिनले जात भन्दा बाहिर लड्न सक्छन. आफ्नो सन्तान को भबिस्य लै आफ्नो पहिचान भित्र मात्रै सिमित गर्नी कोसिस नगर. हुन त अरु केहि बन्न नसकेर जातिवादी नेता बनेर मोज गर्न पल्के का ठाकू हरु लाई यो कुरा के पच्थ्यो     

_____ · Jun 4, 2012 7:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all