देश ले संबिधान पाउनै लागेको बेला एकल जातिय पहिचान मा जिद्दी गर्नी, अर्को जात लाई काट्छु, मर्छु भन्नि सबै बहादुर हरु अहिले कुन दुलो मा लुके? अब चुनाब मा अनी अर्को संबिधान सभा को अन्तिम तिर फेरी दुलो बाट फुत्त निक्लेर काट्छु मर्छु भन्न आउने हो कि ? कि बिदेशी ले देको डलर त खाइयो अब बिदेशी लाई के भन्ने भनेर डराएर भ्याम्पो भित्र लुक्या ? म त फेरी पनि भन्छु फेरी अर्को संबिधान मा संघियेता ( भौगोलिक) बनाउनी , त्यो राज्य मा सबै मिलेर बस्नी, देश विकास गर्नी.सबैलाई समान अबसार हुने बाताबरण बनाउनी, सक्ने माथि जान्छन , नसक्ने तलै रहन्चन. अमेरिका मा पनि तेस्तै हो, विद्या र बुध्ही ले सक्ने माथि जान्चन नसक्ने सानो तिनो काम गरेर जिन्दगि बितौछां. काम कुनै नराम्रो हुदैन.अवसर सबै लाई उपलब्ध हुन पर्छ तेती हो.
_____ · Jun 1, 2012 2:55 PM · 1,103 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion