आखिर मा सम्बिधन बनेन । अब के ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आखिर मा सम्बिधन बनेन । यत्रो सङ्हर्शा गरेर माओवादी को सरकार आयो । माओवादीले कै राम्रो कम गर्ल भनेर सबैजना जनता माओवादीकै भरोसमा बस्यो । जनक्रन्तिमा कुरै नबुजी माओवादीलाई समर्थन गरियो पनि । अब कुरा बुज्दै जाद माओवादीले गर्दा सम्बिधान बनेन । देशलाई जातको आधार्मा बिभजन गरेर , देशमा जतिए आतन्क सृजना गरेर, सान्त र सुन्दर नेपाल्लाई गृह युद्ध तर्फ लाग्यो । आब चुनब सम्मा पुग्दा के के मात्र हर्नु पर्नी हो नेपाल मा । आफु सत्ताम नभए अरुलाई पनि पुग्न नदिने नेपाली नेताहरु हाम्रो देशमा भए सम्म नेपालमा शान्ति हुँदैन । अब चुनबमा राजा ज्ञ्नेन्द्रपनी आउनी हुन्की चुनब लद्न । अब के हुने होला मेरो नेपाल मा ?

जय नेपाल · May 27, 2012 3:25 PM · 15,244 views

3 Replies

 

bittertruth · May 27, 2012 3:49 PM

 अब साझाका बुद्दिजिबीहरुले नेपाल गएर ' साझा नेपाली पार्टी' खोल्नु पर्ने जस्तो देख्छु | मेरो राजनैतिक हैसियेत अलि नभएकोले सादाहरण कार्येकर्ता मात्र बनिदिउला | 

georgian_satellite · May 27, 2012 4:42 PM

 मङ्सिरको चुनावलाई सबैले आफ्नो टोल-छिमेकमा समाजसेवी/असल मान्छेलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्दा कसो होला? यी मुला तोर्पेहरुलाई चाँही अब भोट होइन काशीतिर खेद्नु पर्छ।

jantare1 · May 27, 2012 8:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all