तपाई हरु हाम्रो पहीचान स्वीकार्नु हुन्न भने हामी तपाई को अस्तित्व किन स्वीकार्ने?
Mr Nepal99 · May 27, 2012 10:47 AM · 41,491 views
sirus_me, सत्य तितो हुन्छ | यहाँ भएका कतिपय बाहुन मित्र के कुरा स्विकारी राका छैनन भने जातीय भेदभाव| त्यो भेदभावको अन्त हुनु जरुरि छ | sirus ले भने जस्तो ठुला पदहरुमा बाहुनबाद हावी नै छ , सत्य हो | यो कुरा जनजाती हरुलाइ मात्र होइन स्वयम् बाहुन मित्रहरु लाइ पाच्य थिएन | मेरा थुप्रै बाहुन मित्र हरु बाहुन भैकन बाहुनवादका बिरोधि थिए, उनिहरु बेफ्वांक मम र तोंग्बा खान्थे | तर अहिलेको अवस्थाले त्यो स्तिथिलाई येथावत राख्न सक्छ जस्तो मलाई लाग्दैन र जातियेताको ध्रुविकरणलाइ अझ तिब्र बनाको छ | बाहुनबाद्को सबभन्दा ठुलो खोट भनेको उनीहरु आफुलाई सबैभन्दा उच्च श्रेणीको ठान्छन | त्यो भ्रमको अन्त हुनु जरुरि छ | सबैलाई बराबर ठान्ने मानवताको भावना जबसम्म बिकाश हुँदैन , येस्ता आक्रोशहरु अभिबेक्त भै नै रहने छ | जब सम्म बाहुनहरु ' त नाथे हरु ' र जनजातीहरु ' त नाक्चुच्चे हरु ' भन्न चाद्दैन्ना , यो कोलाहालको अन्त हुने छाँटकाँट देखिदैन |
bittertruth · May 27, 2012 3:44 PM
बिटी को कुरा सुन्दा एक मित्र जो कलेजमा सभापति भै खा का, भर्खर कलेज छिरेका हरु जो गाउ घर बाट आएका हुन् , पहिलो सेमेस्टर सकिएर घर फर्कदा घरको सहयोगी केटा संग बस्ने खाने सुत्ने देखि आमा बाले के हो छोरा यो नया ताल भन्दा कमुनिस्ट भाको भन्थे रे , अनि त्यो तुन्ग्बा र मम धोक्दैमा बाद बदलिदैन ( they may be differnent , not saying they were but just commenting) बाहुन बाद को सिर्जना त्यो बेला देखि सुरु भयो -जब संस्कृत भाषाको सिर्जना त तेसलाइ पेवा बनाउने काम र जाति वादको, यो नै पहिलो जाति हो जसले बौदिक सोसन गरि आफ्नो बर्गको हित र बिकास गर्यो . अनि आज तिनै नेताले जातीयताको राजनीति सुरु गरे , भोलिको नेपाल अन्धकारमय देख्छु .
maGorkhe1 · May 27, 2012 3:59 PM
@bittertruth saathi i am not against anyone's identity, i am against ur thinking. See, when you see people arguing against you, they are bahun ( i have to say thank u for not being abusive though). This is not only ethnical issue, this is ethnical politics. Even most of my friends from janajaatis oppose it, couple of friends from baahun say they are okay wid it. Me personally do not belong to neither janajaati nor cheetri-bahun. Those two groups at the fight and share the power and others are left with nothing. Best we can do is cheerleading, right? If you look at the HDI, per capita income, and educational level og Nepal. Those two alliances are at the top. I oppose any quotas for janajatis or any other ethnicities coz all those quotas are taken by so called huney khaney of different jaatis. It never reaches to those who needs it most. This practices only promotes corruption. Educate every community and give every caste same opportunity that will bring equality, reservations and preferance will infact bring inequality.
goddamn · May 27, 2012 4:28 PM
यो सब उथल-पुथल गराउने तेही देल्हिमा बसेका ब्वासाहरुको काम हो | कुरा र माग एकथरिको हुन्छ, टिका-टिप्पणी फेद-न-टुप्पोको हुन्छ | एस्तो किसिमको भ्रम सिर्जना गर्नेमा तेही भारतीय डाकाहरुको एकदम ठुलो हात छ भन्दा फरक पर्दैन होला | सम्भिधानमा जातियेताका आधारमा पहिचान पाउनु पर्ने लगायात तेस अनुरुप केहि शक्ति/कानुन जनजातिका नाममा लेखियोस भन्नु नै तिनीहरुको माग हो , तर तेस्लाई तोडमरोद गरेर , 'अब यी जनजातिहरुले बिशेष अधिकार पौने भो भनठानेर' , ति बाहुन भनौदाहरुले एती निच काम गरेकी , गिरेर आफुलाई जनजाती घोसित गरे, के भन्ने, अब ? जनजातिको मागलाई अझ विकृत बनाउन नाना-भाँती 'देश टुक्राउने योजना' भन्ने खालका भ्रमहरुको सिर्जना गरे | जसरि हुन्छ यिनीहरुलाई माथि आउन दिनु हुन्न भन्ने मानसिकताका कारणले यो सम्भिधान नबनेको हुन सक्छ, दोष जनजातिलाई होइन बाहुनबाद हावी रहेको सरकार पक्छ्यलाइ दिम |
bittertruth · May 27, 2012 4:42 PM
Last edited: 27-May-12 04:53 PM
BLUE_DEVIL · May 27, 2012 4:47 PM
मान्छे लाइ जात को आधार मा बिभाजन गरे जुन धेरै नै गलत छ. एउटा मान्छे ले अर्को मान्छे बाट सम्मान पाउनु पर्ने हो जुन हुनसकेको छैन. कानुन मा सबै समान भए पनि कसैले त्यसको पालना गरेको छैनन्. तल्लो जात उपल्लो जात हुनु सार्है नै दुखको कुरा हो. येहा साथि हरु ले भन्नु भएको जस्तो बाहुन/छेत्री हरु लै कानून ले साथ् दिएको छ भन्नु गलत हो. लोक सेवा अथवा अरु कुनै परिक्ष्या मा बाहुन/छेत्री हरु ले कहिले पनि रेसेर्वेशन पाएका थिएनन् र अरुलाई निषेध गरेको थिएन. बाहुन छेत्री हरु को ठुलो भाग अझै पनि २ छाक राम्रो संग खाना नपाउने छन्. केहि सहरिया बाहुन छेत्री हरु लाइ हेरेर हुन्न. जतियेता अनि रेस को कुरा गर्नु भन्दा सबै गरिब हरु लाइ पढ्न को लागि १२ सम्म फ्री गर्नु(शुल्क + मासिक खर्च ) पर्छा त्यसपछि उच्चा शिक्षा मा लोन लिने ब्यबश्था सजिलो हुनु पर्छा. यो कुरा भयो भने हक र अधिकार आफै मिल्छा , कोइ पनि लड्नु पर्दैन.
BLUE_DEVIL · May 27, 2012 4:48 PM
@bittertruth thats what i am saying.. You stay on one side and point them, they will point at you. Rest of us will join the winner at the end and beg some mercy for our freedom.
goddamn · May 27, 2012 4:53 PM
We say "stake at state".They say "know your place".Am i missing something?
Daaku · May 27, 2012 5:43 PM
Rite on bittertruth!
atomic · May 27, 2012 7:12 PM
nepal ma janjati le opportunity payenan vanne lai mero prashna- nepal ma opportunity kaha cha? tyesko jaganta udharan timi hami bidesh palayan hunu nai ho. american embassy le pani opportunity diyena ki? ki passport banaune opportunity payenau? aaba ta janajati vanne kuro gorkhe ko dimag bata gaisakyo. jasma baki rayeko cha tyo kahile hatdaina. tyesta paji lai wastai na gare huncha.
nepali kanchoo · May 28, 2012 8:47 AM
"Lenin and Stalin carved the Soviet Union up into ethnic Soviet republics with a token nod to self-determination, but kept totalitarian power centred in the Kremlin. Can we expect any better from a party that keeps the portraits of Lenin and Stalin on the wall of its headquarter? Mao Zedong did the same with ethnic provinces, but the Chinese state now needs to use violence to keep control of those so-called autonomous republics. Will a party in Nepal that thinks Mao was too moderate do things any differently?"-Kunda Dixit http://nepalitimes.com.np/blog...
shantipriya · May 28, 2012 9:05 AM
Girijaa ley Des 15-20 barsa pachaadi dhakalyo, aru netaa haru ley 10-20 barsa pachaadi, gyanendra ley panchaayat kaal samma dhakalyo ................... but this janajaati are taking us back to ancient times before Prithivi Narayan Shah united Nepal. I guess at that time, there was Kirat rajjya, newar rajjya, limbu rajja, which was united for the good of all Nepalese. So why we wanna go back in time. In order to bring equality in our society, we can make laws that respect everyones need and identity. Just like Equal Opportunity Act in US. But just to name a whole region for one group will do injustice to another. I love my newar friends, for whom I have special memories from my school days ................ I will go and fight for their rights .......... but not by killing other fellow Nepalese. This is a cheap politics. Once whole germany followed a crazy man and destroyed themselves, now Nepal is heading towards it. "Bhir baata khas ney goru lai ram ram bhanna sakincha, kandh halna sakinna".
sajhafan · May 28, 2012 11:53 AM
हाम्रा नेता कुरा गर्न सिपालु छन् , कम्निस्ट को भासण सुन्दा ठुलो र चर्को स्वरमा भासण दिन्छन तर सम्पूर्ण भासण को साब्दिक अर्थ पाउन गार्हो छ , अनि बिगतमा कसैले यो "...____ _" भनेको के हो ? भनि सोधेका पनि थिए . आज सम्म हामि जनता भेडा बनेका छau , उनि हरु भेडाको नेता तर छाला मात्र ओडेका ब्वासा हुन्. के नेतालाई मात्र दोस दि इ रहने अनि बिगतका राजा त प्रजातन्त्रका हिमायती ले चिनिने गिरिजालाई दोस दिने . एक ले आर्कालाई औला देखाई बसौ. साझा देखि नेपाल का सडक सडकमा . Last edited: 28-May-12 12:11 PM
MAGorkhe1 · May 28, 2012 12:10 PM
saab kuro class-struggle lai caste-struggle ma change garne maoist policy le garda ho.Natra ta bhedbhaab sabai jaati ma chha;i ve seen descrimination in newars between shakyas,shresthas and jyapus.
shiva_linga · May 28, 2012 1:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion