सम्भिधान आएन भने को जिम्मेबार ? ६०१ जना संसाद, ९ अर्ब रुपिया खर्च, चार वर्ष को समए. जन आन्दोलन ,१५ हजार नेपाली को बलिदान, मधेस आन्दोलन अनि नेपाली जनता ले सम्भिधान नपाउने. मैले त अझै पनि हरेश खाएको छैन लगभग ४ घण्टा अझै बाकि छ अन्तिम समय मा नेपाल मा एउटा धर्म निरेपेक्च्या, संघिय र प्रजातान्त्रिक सम्भिधान जारी गर्न सकिन्छ. यहाँ समस्या जातिय संघियेता को मात्रै देखियो . ये जातिवादी हो तिम्रो आफ्नो जात को नाम को राज्य को देश लागि किन बन्दक राख्छउ? किन नेपाली जनता को बलिदान, समय, पैसा आफ्नो जात को अगाडी केहि पनि थान्दैनउ? कुवा को भ्यागुतो ले जस्तै कुवा बाहेक को संसार देख्न नसक्ने हरु तिमि हरु लाइ आफ्नो जात बाहेक आरु केहि देखिदैन? जात बाहेक अरु कुनै पहिचान हुन सक्दैन ? आफ्नो नया पहिचान बनाउन सकिदैन ? नेपाल भन्दा जात ठुलो ? सम्भिधन भन्दा जात ठुलो ? जातिवादी हरुले आफ्नो जात को नाम को बालहठ छोडिदिएको भए एकहप्ता पहिले संबिधान बनि सक्ने थियो. जातिय राज्य मा आफ्नो हालीमुहाली र केहि चतुर जातिवादी हरुले मोज मज्जा गर्न को लागि जातिय राज्य चाहिय हो. नत्र भने जातिय राज्य ले न प्रतिबेक्ति आए बढ्छ, न नेपाली हरु बुध्हिमान बन्छन , न नेपालि रुपिया डलर बराबर हुन्छ, न नेपाल मा पेट्रोल खानी पाइन्छ. न जातिय राज्य भएपछी ति जातिय राज्य मा बस्ने हरु IT बिसेसग्य बंचन, न फटाफट अंग्रेजी बोल्न थाल्छन. इ सबै को लागि त बेस्करी मिहेनत गर्न पर्छ. जातिय राज्य ले ति जात का केहि चतुर ले मोज गर्न पाउछन, तेत्ति हो, अरु सबै को हाल जस्ता को तेस्तै, पैसा रुख मा फल्दैन, पेट्रोल नादि मा बगेर औदैना . मेरो विचार मा देश लाई बन्धक मा राख्न जातिवादी राज्य का पक्च्य्धर हरु जिम्मेबार छन
_____ · May 27, 2012 8:55 AM · 12,726 views
जसरि माओबादी ले बुर्जुवा सिच्या लिन पर्दैन, हाम्रो विजय पछि एस्तो सिछ्या को कम छैन बह्नेरा अल्लारे युवा हरु लै भड्कायो. लास्ट मा के भयो, नेता जति सबै महल मा, कार्यकर्ता कोइ अयोग्य, कोइ अरब मा गुलामी, कोइ चोर्दाका भए कि भयेनान. केहि सिमित ले मात्रै फाइदा उठाए. अनी त्यो माओबादी को पुलामी भन्ने सभासद ले तेही बुर्जुवा सिछ्या को सेर्तिफिकट लिन खेताला लगाएर जाच दिए. तेसै गरि अहिले जातिय राज्य को सपना देखाउने हरु मधेय कोइ मुख्य मन्त्रि बन्लान, कोइ सचिब बन्लान, सबै लाई त जागिर खुवाउन सकिन्न. अनी गरिब जनता को भोको पेट जातिय राज्य ले भरिन्न. जान पर्ने त तेही अरब मा गुलामी गर्न नै त हो. तेती नभए,भारत मा बहादुरी गर्न. जातिय राज्य का समर्थक हरुले आफ्नो जात का गरिब जनता लाई सुख्हा दिन होइन कि आफुले मोज गर्न यो नारा उछालेका हुन्. ह हु गर्यो, यूरोप को डलर पचायो तेती नगरिकन विदेश बाट डलर बर्सिन्ना क्यारे. पछि जातिय राज्य भएपछि त्यहाँ गोलमाल गरेर मोज गर्यो. अहिले माओबादी ले राज्य सत्ता बाट मोज गरे जस्तै
_____ · May 27, 2012 9:53 AM
आउन लागि सकेको ऊट संबिधान पनि नआउँने छाटकाट हेर्दा लाग्छ यो माओबादीले पार्टी बचाउने कि देस बचाउनेमा रुमलियो ! नत्र सहमति भएको भलै ऊट संबिधान भए पनि एक थान संबिधान आज जारि भैसक्थ्यो | एकल जातियता छाडे बैधेले पार्टी छाड्ने सम्मको डर र जातीय राजनीति उछालेर यहाँ आइपुगेकाले माओबादी गरेको सहमतिबाट पछि हट्यो !! अब चुनाब हुने भए आफ्ना आफ्ना अजेण्ड लिएर जाउन् अनि मतदाताले निर्णय गरुन !!
bhakte dai · May 27, 2012 10:44 AM
जनता को हक अधिकार संबिधान र कानुन ले grantee गर्छ. देश मा stability आए आर्थिक विकास हुन्छ, जनताले काम पाउछन तर सोझा जनता लाइ जातिय राज्य भने को नै पहिचान हो भन्ने गलत बिचार फैलाएर देश लाई आनिस्च्त्ता तिर घचेतेका छन्. चुनाब भयो भने, फेरी अरबौ को खर्च. अनिश्चितता आनी तेस्ले फेरी संबिधान दिन्छ भन्ने गुरंती छैन. हुनत आफु लाई जनजाति हौ भन्ने हरु आफु लाई सोझो भन्छन. साचैको हो रेछ. जातिय राज्य को दिवा स्वोपना मा डुबेर तेसै को पछि लागेर देश डुबाउने हरु लाई के भन्ने ? नया आएको संबिधान सभा ले पुरानो संबिधान सभा को कुरा मान्ने पर्ने जरुरि छ? अनी के गर्ने ? अर्को ४ वर्ष कुर्ने फेरी ? जातिय राज्य हुनु नै पहिचान कयेम हुनु हो भन्ने भ्रम मा सबै बसेका छन. २१ सताब्दी मा पनि जात को पछाडी दौडने हरु लाई क भन्ने यो त देश मा सम्भिधान न आवोस भन्ने हरुले चाहेको जस्तै भएन?
_____ · May 27, 2012 11:59 AM
समयमा संबिधान नआए तपसिलका वाहुनवादी नेताहरुलाई जिम्मेवारी ठहराईनुपर्छ| सजाय के हुन् पर्ला? अकर्मन्यशील: १. सुशील कोइराला २. झलनाथ खनाल ३. प्रचण्ड ४. माकुने ५. रामचन्द्र ६. सुबास नेवांग ७. निलाम्बर आचार्य ८. गच्छेदार 9. बाबुराम भट्टराई अवरोधक: 10. ओली १1. वामदेव 12. सिटौला १२. महत, रिजाल
swarnim · May 27, 2012 12:06 PM
they should be stoned coz they have raped Nepal and Nepali Trust.
codeme · May 27, 2012 12:10 PM
धर्केले अनुभवका साथ् लेखेका कुराहरु सारै चित्त बुझ्या मलाई | हो ठ्याक्कै तेस्तै गरेका हुन् उहिलेका गिरिजा/देउबा चोरहरुले | तिनीहरुले देशलाई बेचेर खाएका, जनतालाइ झुक्कायेका, सिमितहरुले मोजमस्ती गरेका एती थुप्रै गाथा छन् कि के भन्ने | ति नेताका नाममा चोरहरुनै हुन् | अनि जनजातीहरुले नि तेसै गरेछन रे??
bittertruth · May 27, 2012 4:14 PM
BT, अब उहिले येसो गर्य थ्यो एसो गर्यथ्यो भनेर अहिले पनि तेसै गर्नी हो भने त काम कुरो खत्तम.आफुलाई जनजाति भन्ने, एउटा जात लै आमा चाकरी गाली गर्नी आनी पछि आफुले गाली गरकै नेता हरुको बाटो पक्रिने भएर भन्या. एउटा मौका आएको थ्यो तिनी हरु साचिकै नेपाल लाई माया गर्छन भन्ने तर आफुले गाली गरेकै जात का नेता हरुको पुछार बन्न पुगे अब मेरो अनुभब को कुरा गर्नी हो भने मैले त तादै बसेर सिकेको हो यो. भंचन नि कोइ मान्छे अरुको गल्ति बाट सिक्छ, कोइ आफ्नो गल्ति बाट. मलाई आफुले गल्ति गरेर सिक्न भन्दा अरुले गरेको गल्ति बाट सिक्न मजा आउछ, इतिहास पढे छर्लंग हुनच्च के ले बिनास ल्याउछ भनेर. समस्या के पर्यो भने, इतीहास नपढेको इतिहास कार हरु छन हाम्रो राजनीति मा अनी येसो नगरम न भन्यो भने लौ यो त यो बादी पो रेछ भनेर मन्गढ़ंते निस्कर्सा निकाल्न पुग्छन
_____ · May 28, 2012 4:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion