म नेपाली ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म बाहुन  म छेत्री  म नेवार  म मधेसी  म शेर्पा खै मेरो साझा जात नेपाल ?   खै म नेपाली ?   तल मधेस  बिच मा नेवा  पूर्व खुम्बुवान  पस्चिमा अखन्ड  खै कहाँ छ नेपाल  अनी म नेपाली ?   म माओवादी  म कांग्रेस  म एमाले  म मधेसी  म राजाबादी  खै मेरो पहिचान नेपाल?   कसरी म नेपाली?   म हिन्दू  म मुस्लिम  म क्रिस्चिएन  खै मेरो धर्म नेपाल  अनी म नेपाली ?   म बुद्ध  म प्रचन्ड  म लुम्बिनी  म रोल्पा  म काठमाडौं  म कालापानी  खै कहाँ छ नेपाल ?  अनी म कहाँको  नेपाली?      

amricane · May 23, 2012 10:03 AM · 8,785 views

2 Replies

अरु जो सुकै हुन्, जे सुकै हुन्  म त मात्र अनि मात्र नेपाली अनि सारा नेपाल मेरो

Geology Tiger · May 29, 2012 12:16 AM

 Hats Off!!!

atomic · May 29, 2012 12:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all