As seen in facebook
grgDai · May 22, 2012 9:50 AM · 8,019 views
Grgdai, प्रश्न पाँच उत्तर एक! सबै कुरा पुरानै हुन्छ त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन, सबभन्दा महत्वपूर्ण चाँही विचार नयाँ हुनुपर्छ, जे नयाँ हुन्छ त्यो सबै विचारकै आधारमा नै हुने हो ... नेपालीहरुको विचारमा परिवर्तन हुँदै पनि छ तर दुर्भाग्य.... यो विचारहरुको भिडमा सबै समेटिएर अघि बढौ भन्ने विचार भन्दा हामीले भनेको नमान्न्नेलाई सिध्याइदिन्छौ भन्ने विचारहरु हावी हुन थाले..
Geology Tiger · May 22, 2012 10:01 AM
जीवोलोजी टाइगरजी कसैले कसैलाई सिद्ध्याउने हक छैन सबैले मिलेर एक जूट भै अघि बढ्ने समयेको माग छ
grgDai · May 22, 2012 10:07 AM
बल्ल GRGDAI को खप्परमा बुद्धि पलाएछ. हिजो सम्म त बाहुन हरुलाई छाड्न हुदैन भन्दै साझामा खोक्दै हुनुहुन्थ्यो. ढिलै भए पनि, राम्रो सोच आएकोमा खुसि लाग्यो. Last edited: 22-May-12 10:22 AM
nepali_kanchho · May 22, 2012 10:21 AM
नेपाली कान्छो तिमि पनि भन्न पायो भन्दै जे पनि भन्दिने सोम? बाहुन हरुलाई छाड्न हुदैन भनेर कैले भनेको छुइन| I was only supporting press fairness and freedom of speech. Anyone has the right to say I will not leave you alone if you do bad things to me. But the journalists showed their true self by trying to actually cause bodily harm to the speaker as you can see in the video.
grgDai · May 22, 2012 10:41 AM
Grgdai, Who said first---hami patrakar lai pani chhaddainau? And you argued that "Anyone has the right to say I will not leave you alone if you do bad things to me" Tyo paji Kaji lai latti hanera nikalna parne ho..."bhate"neta bhayera kasari bolna parchha bhanne pani tha chaina....yata paji kaji ko support gardai hidne veda nepali bhayera ta desh tukrina lagyo....
nepali_kanchho · May 22, 2012 10:48 AM
Nepali Kancho, ang sherpa said it, I did not. Don't lie to try to get your point across.
grgDai · May 22, 2012 10:51 AM
नमस्कार नमस्कार grg dai तपाइको पाच प्रस्न मा सबै भन्दा महत्तपुर्ना र तातो प्रस्न छुटेको जस्तो छ. त्यो प्रस्न हो पहिचान चाहिने पुरानो आनी माग्ने नया नेपाल ? जो पुरानो पहिचान कयेम राख्न खोज्छन तिनलाई पुरानै नेपाल ठिक मलाई नया पहिचान चाहिन्छ, पुर्खा को पहिचान त इतिहास हो , म इतिहास मा बच्न सक्दिन , बाबु वाजेको पहिचान तिनिहरुल्कै पहिचान हो मेरो होइन. मेरो पौरख्ता मेरो पहिचान हो. मैले आर्जे को मेरो पहिचान हो मलाइ नया नेपाल चाहिन्छ, नया पहिचानको. म जात होइन, म धर्म होइन, म मान्छे हु पुरानो नेपाल जात पात धर्म मा भिभाजित थियो, मलाई त्यो पहिचान चाहिदैन मलाई जात जतियेता ले खोक्रो नपारेको, धर्म ले धमिरा नलागेको नया नेपाल चाहिन्छ मक्की सकेको पुरानो पहिचान के काम सक्ने हरु आफ्नो पहिचान आफै बनाउछन, नसक्ने हरु पुर्खा को पहिचान मा झगडा गर्छन हुतीहारा हरु पुर्खा को नाम बेचेर नया नेपाल बनाउन चाहन्छन २२ वर्ष मा फेसबुक बनाउने को जमाना हो यो, पुरानो पहिचान के काम गु का किरा हरु गु मै रमाउछन, नया नेपाल मा तिनीहरु के काम
_____ · May 22, 2012 11:05 AM
धर्के महोदय तपाइँको कुरामा सहमति छ तर नया नेपालको परिभाषा सबैको ब्येगलै छ| धेरैजना नेपालीको धारणा हेर्ने हो भने नया नेपाल त्यो नेपाल हो जुन राजसंस्था को अन्त्यपछि सुरुवात भएको हो| तपाइले उल्लेख गर्नुभएको जस्तो नया नेपाल भएको भए त भैहाल्यो नि| त्येही नभएर त अहिले एस्तो परिस्थिति आइपरेकोछ| अहिलेको नया नेपालको सुरुवात भयाबह किसिमले १५००० को हत्या बाट भयो| नया नेपालमा चोर्ने, लुट्ने, मार्ने जस्ता कुराहरु सामान्य हुन थाल्यो| अनिश्चितकालिन बन्द, बर्गीय राजनीति, यी सबै सामान्य हुदै गयो| अहिले आएर यो नया नेपालमा जातिय विभाजनको कुरा पनि चली आएकोछ| कल्पना गरेको नया नेपाल जस्तै वास्तविक नया नेपाल पनि उस्तै भए त धेरै राम्रो हुन्थ्यो तर बास्तबिकता र कल्पना एकदम फरक छ त्येही भएर होला शायेद, एस कविताका लेखक पुरानो नेपाललाई नै ठिक ठान्छन
grgDai · May 22, 2012 11:47 AM
@grg dai le lekhnu bhako धर्के महोदय bhanera khub hanso lagyo - kasto jannu bhako
pokhrelikanchi · May 22, 2012 1:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion