मैले नेपाली बुझेकै रहेनछु ..........grgdai

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

" सिद्याई दिन्छु र बाँकी राख्दिन भन्नु एकै हैन " रे ....... प्रभु जीआरजी दाई, अब देखि हजुरलाई गुरु मानें प्रभु . अहिले सम्म मैले नेपाली भाषा सिकेको, बुझेको नै रहेन छु . एस एल सी मा नेपाली मा नेपाल सर्बप्रथम भएको नि व्यर्थै रहेछु , जाबो त्यति सानो वाक्य न बुझेको रहेछु . अहिले सम्म हासिल गरेको शिक्षा दीक्षा सब बेकार रहेछ . शायद बाहुन गुरु ले सिकाएर होला . आफु परियो नेवाको बच्चो , अलि छुच्चो माइन्ड नगर्नु होला . अब उपरान्त हजुर जस्तो १० उमेर देखि अम्रिका मा बसी नेपाली भाषा र साहित्यमा साधना गर्ने महा पुरुष संगै नेपाली को क ख देखि सिक्छु, सिकाइ दिनुस है प्रभु...................

rahulvai · May 21, 2012 3:26 PM · 446 views

1 Reply

Grgdai le अब नेपाली को Tuition Center खोल्नु पर्यो एउटा. राहुल दाइ सगै यहाँ जन्मेका नेपालीका  छोरा छोरी लाइ पनि थोरै भए पनि नेपाली सिक्ने मौका मिल्थ्यो.

nepali_kanchho · May 21, 2012 3:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all