I am so compelled to paste this comments of one of the commentator of this mysansar threads by the name of bipin. http://www.mysansar.com/archiv... bipin May 21, 2012 at 2:47 PM · मुख फर्काउनुस् आदिबासी, जनजाती, संघियता, धर्म निरिपेक्षता यी सब बकबास हुन्, राजा महेन्द्र ले लागु गरेको ५ बिकाश क्षेत्र को अबधाराना सबै भन्दा उन्नत हो र यी बिकाश क्षेत्र लाइ जिविस जस्तो स्थानीय सरकार को अबधाराना मा अलि बढी अधिकार दिएर स्वायत्तता प्रधान गर्नु पर्दछ जसले स्थानीय समस्या समाधान गर्न सकोस र स्थानीय आबश्यकता को आधार मा नीति र योजना तर्जुमा गर्न सकोस. आज पंचायत लागु भएको झन्डै ५३ बर्ष पछी अनुभव भैरहेको छ कि राजा महानेद्र कति दुरदर्शी थिए भनेर. १) आज २०६९ साल मा त बहुदलीय ब्यबस्ता को उपयोग गर्न नसक्ने नेपाली राजनीति र आफ्नो अधिकार र कर्तब्य को बोध नभएको नेपाली जनता २०१७ साल मा कस्तो थियो होला? २)६९ साल को नेपाल मा त लाज पचेर भ्रस्टचार हुन्छ, हारेका हरु नाताबाद, को आधार मा र इंडिया को चाकडी मा प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन भने २०१७ साल मा कस्तो थियो होला यो अबस्था? ३) आज शिक्षित समुदाय, मिडिया को खबरदारी हुदा त पार्टी हरु को नाम मा अपराध हुन्छ र अपराधी ले उन्मुक्ति पाउदछ भने २०१७ साल को अबस्था मा अझ त्यो पनि आफु ले २/३ पाएको, जनता अशिक्षित, प्रतिपक्ष सबल नभएको, मिडिया को उपस्थिति नगन्य भएको अबस्था मा कस्तो थियो होला सत्ता रुढ पार्टी को दादागिरी? ४) नेपाली जनता को चेतनास्तर को स्वतन्त्रता पंचायत ले पनि प्रदान गरेको थियो. तिन तह को निर्बाचित अंग, प्रत्यक्ष निर्बाचित ब्यबस्था नेपाली माटो सुहाउदो थियो. ५) आज कांग्रेस/एमाले/ माओबादी/मधेशबादी पार्टी हरु ले उठाएको जस्तो सुकै अपराधी लाइ पनि ति समर्थक जनता ले निशंकोच आफ्नो पार्टी को उमेद्वार( वा व्यक्ति होइन पार्टी लाइ जिताउने हो) भनेर भोट हाल्न पर्ने बाध्यता छ तर तेस्को बिपरित कुन व्यक्ति ठिक हो र कुन बेठिक हो भनेर छान्न पाउने परम्परा पंचायत ले बिकसित गरेको थियो. ६) पंचायत मा सधै मन्त्रि भैरहेका हरु, जर्नेल कर्नेल हरु लाइ पनि जेल हालिएको थियो भ्रस्टचार को मामिला मा भने प्रजातन्त्र मा? ७) हो पंचायत कल मा राजपरिवार कानुन भन्दा माथि थियो तर आज? सिटौला, सुजाता, रुबेल चौधरी, गच्छेदार, खड्के , बिद्या,प्रचंडे,माकुने, धमला, चरी, मनांगे,बाघे लामा कानुन भन्दा माथि छैनन्? ८) शान्ति सुरक्षा र स्थायित्व को बारे मा कसैले तुलना गर्न पर्ला पंचायत र आज को अबस्था मा? ९) भारतीय हस्तक्षेप को यो नाङ्गो रुप थियो पंचायत मा? १०) पंचायत कालिन कुटनीति ले गर्दा ११३ देश ले मान्यता दिएको थियो नेपाल लाइ बिश्व मा शान्ति क्षेत्र भनेर, यो एउटा अन्तरास्ट्रिय उपलब्धि होइन नेपाल को छवी संसार मा उठाउने? एसको बदला मा अन्तरास्ट्रिय स्तर मा नेपाल को छवी आज कहाँ छ? ११)५७ साल सम्म एसियाली मापदण्ड मा नेपाल लाइ पुर्याउने भनेर पंचायत ले एउटा लक्ष्य कोरेको थियो, पंचायत भैरहेको भए त्यो सम्भव थियो, छ बहुदल्बादी हरु मा एस्तो कुनै लक्ष्य? १२) बिकास को चरनबद्द योजना पंचाबर्शीय योजना को अबधाराना कसले ल्याएको हो? छ आज को नेता मा त्यो दुरदर्शिता? १३) आज को नेपाल को औला मा गन्न सकिने बिकाश को पुर्बधार पुर्ब पश्चिम राज्मग्र, मर्स्यान्ग्दी जलबिधुत, देबिघट, त्रिशुली, बिधुत कुलेखानी,जनकपुर चुरोट कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएत कांग्रेस ले बेचेको १९ वटा उधोय्ग लगाएत क अनगिन्ती उधोग धन्दा पंचायत को उपलब्धि होइन?३० बर्ष को पंचायत ले एती गर्यो भने २४ बर्ष को बहुदल ले के गर्यो एसको तुलनामा? १४) शित युद्द को समय मा सोभियत संघ संग पनि र अमेरिका संग पनि, ६२ को युद्द पछी चीन संग र इंडिया संग पनि समदुरी मा रहेर सम्बन्ध राख्न सक्नु र यी सबै देश लाइ नेपाल मा सहयोग गर्न मा प्रतिस्पर्धा गराइदिनु राजा महेन्द्र को सफल कुटनीतिक क्षमता होइन? १५) शित युद्द को बिगबिगी मा असग्लाग्न समुह को सस्थापक सदस्य बनेर नेपाल ले अन्तरास्ट्रिय क्षेत्र मा आफ्नो क्षमता को परिचय दिएको होइन? नेपाल तेती खेर को बिकसित रास्ट्र युगोल्सभिया, इन्डोनेसिया र क्युबा जस्तो संसार कै केन्द्रबिन्दु भनेको रास्ट्र को लहर मा काध मा काध जोडेर उभिएको होइन र असग्लाग्न समुह को निर्माण मा? यो दुरदर्शिता को १/१००० अंश आज को खाते नेता मा छ? हामि सधै जित्ने को गित गाउछु तर पंचायत र महेन्द्र नेपाल का आदर्श हुन्. राजा को सक्रिय उपस्थित मा पंचायत ब्यबस्था को कारण ले इन्डिया ले नेपाल मा हस्तक्षेप गर्न सकेका थिएअनन्. बरु नेपाली जनता संग सम्झौता गर्दछु इंडिया संग होइन भन्दा नेपाल ले नाकाबन्दि खप्न पारेक थियो तर पनि राजा बिरेन्द्र झुकेनन्, तर आज नेपाल चलाउने खाते नेता हरु भारतीय राजदुत ले पाध्यो भने पनि डराउछन र उसले एक चोटी खोक्यो भने औषधि लिएर लैनचौर पुग्दछन चाकडी गर्न. तेसै भएर पंचायत फाल्न इंडिया अघि सरेको हो. राजा एउटा एकता क सुत्रधार थिए जसले पाचथर को लिम्बु वा कैलाली को थारु, झापा को राजबंशी वा हुम्ला को लामा, यिनी हरु लाइ रास्ट्रिय एकता मा बाध्ने काम गरेका थिए, आज राजतन्त्र गए को केहि बर्ष मा नेपाल को अस्तित्व सिद्दिदै छ. आज नेपाली भन्ने कोहि छैनन्, छन् भने कांग्रेस, एमाले, माओबादी…… अनि तेस्ले नपुगेर राइ, लिम्बु, मधिशे,नेवार……………. अनि खोइ त नेपाली? रास्त्रियत को यो भन्दा क्षति अरु के हुन् सक्दछ? तेसकारण पंचायत पुनर्स्थापना को लागि आन्दोलन गरौ नेपाली हो, नेपाली भएर बाच्ने हो भने.
shantipriya · May 21, 2012 10:21 AM · 55,191 views
Nahasauna Party_Nepal bro, I don't know your age but I have seen, worked and seen Nepal very well. Born in remote Nepal, spend almost 20 years in Kathmandu for education, working in western Nepal and Tarai, seen lot of flags of political party, and now spending 8 years in USA for masters and Phd, still student of Nepal. Probably I don't know Nepal. Sorry.
timer · May 24, 2012 11:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion