बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |
Mr Nepal99 · May 21, 2012 5:25 AM · 71,566 views
28th amendment bro, very much rational statement of yours. :D Some ppl are creating words which have never been said. Such are the commentators here. I liked your anagoly of 'an eye for an eye'. :D
bittertruth · May 27, 2012 5:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion