मुर्खता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Video Caption:  २०६९/०२/०३ गते नवलपरासीको बासा भन्ने ठाउमा भएको घटना एकदम लज्जास्पाद तरिकाले घटेको छ / जहाँ सुकुना क्याम्पसका विद्यार्थीलाई बन्दकर्ताहरुले जिउदै बसमा आगो लगाएका छन् साथै ढुंगा मुडा गरेकाछन् , सैछिक भ्रमणमा गएका केहि विद्यार्थी घाइते भए भने अरुले भागेर ज्यान जोगाउन सफल भएकाछन् / उत्तरी मोरंग नाम गरेको गाडी पुरै जलेर नस्ट भएको छ , उक्त घटना हुदा पुलिश मौन बसेको स्पस्ट देखन सकिन्छ .....खै त यहाँ जनताको सुरक्षा ? अनि के काम नेपालमा खडा गरिएका सुरक्षा दस्ताहरुको ?? कहिले सुद्रिने हो नेपाली जनता??? कहिले सुद्रिने हो नेता????अनि कहिले सुद्रिने हो नेपाल ????? (नेपाल र नेपालीको हितमा जारी )

nepcha1 · May 19, 2012 1:45 PM · 11,788 views

2 Replies

थुक्क !!! येस्ता तोडफोड गर्ने जन्तुहरुलाई धिक्कार छ | यिनीहरुका गिदीमा येस्ता कुकुर्म गर्नु हुदैन भन्ने ज्ञान कहिले आउने होला | येस्ताहरुले मेरो देशलाई खत्तमै बनाउने भो |

bittertruth · May 19, 2012 2:08 PM

thukka buddi ...sala kukur harulai tyai aago ma dadhauna parne ..bichara ti kalila nani haru ko k dosh..

hankimdo · May 19, 2012 2:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all