मेहता भन्ने भारतीय र भारत को नेपाल प्रतिको असली मानसिकता को पोल खोलिदिएर मधेसी दाजु भाई हरुले फेरी एकपटक नेपाल प्रति आफ्नो प्रेम प्रकट गरिदिएका छन् . भारतीय दुताबास मा पार्टी खान त मधेसी बाहेक अन्य पनि जान्छन, तर टन्न जाड पिएर सित्तै मा पाए बिख पनि एक माना खान पर्ने नेपाली बानी उदाङ्ग पारेर सबै कुरा फुस्काएर आउछन अनी बाहिर आएर भारत लाई गाली गर्छन आफु लाई रास्त्रबादी देखाउन. तर हाम्रो मधेसी दाजु भाई हरुले भारतीय को पोल खोलिदिए. उनीहरु देसभक्त नेपाली हुन् भनेर अर्को प्रमाण दिए. अलि अलि खराब मान्छे त जुनसुकै जात , भूगोल र धर्म मा हुन्छ मधेसी दाजु भाई हरु अब यो बन्द /हड्ताल छोडिदिनुस देश विकास तिर लागौ अब Last edited: 18-May-12 08:56 PM
_____ · May 18, 2012 8:53 PM · 2,030 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion