maZZako Interview with PM Dr Baburam Bhattarai..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  Tried a Nepali version of Key and Peele!! :D www.youtube.com/mazzakoentertainment

mazzakoent · May 18, 2012 4:11 PM · 18,243 views

9 Replies

 Awesome!  You guys are amazing!

Jai_Nepal · May 18, 2012 5:33 PM

U guys truly have have some great ideas and actors... keep it up!! 

faateko jhanda · May 19, 2012 8:00 PM

 Yeah Man...funny!

sanju.baba · May 20, 2012 9:46 AM

 glad you guys enjoyed it! :P

mazzakoent · May 20, 2012 11:07 PM

nice one guys. it was a good try.

aarigato · May 21, 2012 3:09 PM

 thanks man! :)

mazzakoent · May 22, 2012 9:50 AM

 Great vide guys..

mister · May 23, 2012 5:15 PM

दाहालपुत्र सगरमाथा शिखरमा SATURDAY, 26 MAY 2012 10:32 नागरिक 1 2 3 4 5 (2 votes, average 5.00 out of 5) सुशील भट्टराई, काठमाडौं, जेठ १३ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश सगरमाथा शिखरमा पुगेका छन्। आज बिहान ८ बजे टोलीका अन्य सदस्यसँगै दाहालले सर्वोच्च शिखर चुमेको आधार सिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। १० जनाको टोली सगरमाथा यात्रामा हिँडेपनि ८ जनालेमात्रै सफल आरोहण गरेका हुन्। लुम्बिनी सगरमाथा एभरेस्ट एक्सपेडिसन २०१२ आरोहण दलबाट सगरमाथा गएका प्रकाशसँगै केन्द्रीय सदस्य कृष्ण केसी, विना मगर, शिव डाँगी, शिवराज पोखरेल, शरद पोखरेल, महेश्वर फुयाँल र मदन चुडालले सफल आरोहण गरेका हुन्। समूहका दुई जनाले आरोहण गर्न नसकेर फिर्ता भएका छन्। दलको नेतृत्व केन्द्रीय सदस्य केसीले गरेका थिए। शुक्रबार बेलुका ७ हजार ९ सय मिटर उचाइको साउथकोल (अन्तिम शिविर)बाट हिडेको प्रकाशको टोली शनिबार बिहान ८ बजे शिखर पुगेको हो। 'प्रकाशसहित सबैको स्वास्थ्य राम्रो छ। आज साउथकोल झर्ने र सोमबारसम्म आधार सिविर आइपुग्ने छन्,' आधार सिविरबाट श्रेष्ठले नागरिकन्युजलाई बताए। सरकारले उनीहरुको सगरमाथा आरोहण दस्तुर मिनाह गरेको थियो। विवादको घेरमा रहेको आरोह उनीहरुले चन्दा उठाएर पूरा गरेका हुन्। सरकारले उनीहरुको आरोहणका लागि २ करोड दिने मन्त्रिपरिषद्‍बाट नै निर्णय गरेको थियो। चौतर्फी आलोचनापछि उनीहरुले सरकारले दिने भनेको रकम नलिने घोषणा गरेका थिए।

aarigato · May 26, 2012 12:49 AM

pushpa kamal dhal ji ko suputra le sagarmatha aarohan garekai ho ta?

mazzakoent · May 27, 2012 2:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all