बन्द घोषणा गर्ने नेताको घर जलाऊ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक चोटी बन्द गर्दा देसबासिहरुलाई कत्तिको गारो हुन्छ, दिनहु मजदुरी गर्ने कामदारहरुको घरमा बाल बच्चाहरुले खान पाउदैनन| बिरामी अस्पतालमा पुग्न नपाउदै ज्यान गुमौछन| ९ महिना पेटमा बोकेको  आमा बच्चाको मृत्यु हुन्छ| कति गारो गरेर एक दुइ पैसा को जगेर्ना गर्न दिन रात मेहनत गर्छन ती सर्वसाधारण जनताको बिरोधि हो यी बन्दहरु| बन्द गर्दा देशका सर्व साधारण जनताले के बेहोर्न पर्छ भन्ने हेक्का नराखी, आफ्नो अनि आफ्नो राजनीतिको स्वार्थको लागि बन्द घोसना गर्ने नेताहरु संग नेतामा हुनु पर्ने देशका नागरिकहरुको लागि गर्नुपर्ने कर्तब्यको केहि मतलब छैन भन्ने कुरा अहिले सम्म त सर्वविदित हुनु पर्ने हो| येस्ता देश अनि देशका परिश्रमी नागरिक द्रोही बन्द को घोषणा गर्ने हरुलाई पाठ सिकाउने जिम्मा अब आम नागरिकमा पर्न आएको छ| हामी सर्वसाधारण जनतालाई यी नेताहरुले हेप्न हेपी सक्यो अब यीनीहरुलाई पाठ सिकाउने काम हाम्रो हो| आईन्दा बन्द घोषणा गरि जोसले आफुलौ नागरिक द्रोहीको संज्ञा दिन्छ त्येसको घर खोजि आगलागी गर्नु पर्छ अनि मात्र यी देशद्रोही नेता हरु डराउने छन् एस कुरालाइ आ-आफ्नो आम सर्वसाधारण साथीभाइ तथा दिदीबहिनीहरुमा बाँधौ| आफु सचेत नभैकन केहि हुने छान्त्कांत छैन

maanav · May 17, 2012 12:38 PM · 11,206 views

6 Replies

 Better than changing last name in Facebook. People should start doing bandha just right outside the house of party leader who call for Bandha and burn tyres just outside their house, so when they open window they can feel the suffocation that ordinary citizens feel and block all roads surrounding their house. This would probably send better message. We need database of all this rotten politicans like this site http://www.netapedia.in/ It will be easy to organize bandhs right outside their house. We would know who is qualified for what.

vasudev · May 17, 2012 12:50 PM

Better than saying people should do this and that, people should just do it themselves.

Kiddo · May 17, 2012 1:41 PM

बन्दले गर्दा जो जोसलाई मार पर्छ उनीहरुले आफ्नो समूह बनाइ प्रत्येक बन्द घोसना गर्ने नेतालाई बाधा/हैरानी पुराउनु पर्छ अनि मात्र यी देशद्रोहिहरुले बन्द आव्हान गर्न अगाडी सोच्नेछन्

Maanav · May 17, 2012 1:48 PM

Let's make a facebook page for this campaign and get things rolling.

GwachAquarian · May 17, 2012 3:32 PM

त्यो बन्द गर्ने नेताको घर जलाउन सक्ने बानि र सामर्थ भएका हरु सबै नेताका गुलाम हुन् , अनि कुरो रह्यो ......................................... बिरालाको (नेताको ) घाटीमा घन्टी कसले झुन्ड्याऊने ?????????     

MaGorkhe1 · May 22, 2012 10:33 AM

Most people who are affected severely by Nepal Bands most likely do not have access to internet. Most of them are probably not educated.

patan · May 22, 2012 10:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all