समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ र केही उग्रहरु सडकमा यसरी नै उत्रिरहेका छन्। उनीहरुमात्र हैन, अब बन्दको लामै लिस्ट बनिसकेको छ। अबका केही दिनमा पालैपालो बन्दहरु हुँदैछन्। वैद्य पक्ष र अरु साना दलहरुको मोर्चाले एक दिने बन्द गर्दैछ, कमल थापाको राप्रपा नेपालले दुई दिन बन्द गर्दैछ र आदिवासी जनजाति महास‌ंघको तीन दिने बन्द छ।More http://www.mysansar.com/archiv... Last edited: 17-May-12 12:17 PM
grgDai · May 17, 2012 12:15 PM · 44,042 views
Chettri and Bahun are the major stakeholders in Nepal's politics. If they form alliance then the others will be sidelined. In addition to forming alliance they should ask other ethnicities to join them to fight against the ethnic divide.
Patan · May 18, 2012 7:42 AM
बेदमा बर्ग बिभाजन को कुरो थिएँन , पछी धर्मका विद्वान ले ल्याए, अनि हामि भन्छौ ब्रिटिश नियम हो यो " Divide & Rule " भन्ने कुरा . हैन यो हिन्दु र संस्कृतका विद्वान्ले अनपढ माथि गर्ने सोषण को बिजारोपण थियो बने यसतै अर्का मण्डली ले देश र जनता टुक्र्याए . जातिपाति र छुवाछुत जान कति दसक लाग्यो , तेही हिसाबले यो रोग जान कति दसक लाग्ला आफै सोच्नुहोस . Will end up merging to INIDA, that is the motto of these Maoist.
MaGorkhe1 · May 18, 2012 10:07 AM
BathroomCoffee · May 18, 2012 12:43 PM
yo umeshe bhanne khat maobadi ko tattu kina chhetri ko khedo khancha ha? nepal ma chhetri le matra banda gareko cha? sachai bhanne ho bhane chhetri-bahun nai ho sabai bhand pachhi aandolan ra banda garne...khoi aruko banda ko ta photo soto rakhdaina ta gede...jatho lai 2-4 thappad hannu parne
GorkheCowboy · May 18, 2012 1:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion