हामि नेपालीहरु मिलेर बस्न चाहदैनौ| को भन्दा को कम भन्ने भावनाले ग्रषित भै कोइ संग मिलेर काम कुरो गर्यो भने शिर झुकेको जस्तो अनुभव गर्छौ| व्यक्तिगत मामिलामा मात्र होइन सामुहिक मामिलामा समेत जात पात भित्र पनि को भन्दा को कम को भाबनाले ग्रसित छौ मिलेर बस्ने हाम्रो बानि नै छैन कठै
maanav · May 17, 2012 10:41 AM · 9,735 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion