यो खेल यो खेल मा मलाई जित्न गार्हो भो मानिस को चाहना अनेकौ बहाना भुझ्न लाई गार्हो भो...... छुट्टिएको पन्ना टुक्रिएको आशा डढेको मान भरि मात्र निराशा गुम्यो खस्यो हराईसक्यो ज्युने आहारा सम्भव होला मुक्ति मेरो मृत्यु को सहारा यो खेल मा मलाई जित्न गार्हो भो मानिस को चाहना अनेकौ बहाना भुझ्न लाई गार्हो भो...... " म गड़ियें, पुरियें अनि थिचियें ....छैन केहि.. कोहि.. कतै.. कहीं........ मात्र आध्यारो ...केवल यौटै आवाज .... मात्र मेरो चिच्याहट.............." थिएन उपाए आन्त्य को शीबये तिरस्कृत मान मेरो थियो बेशाहाये मेटी सक्यो पाइला मेरो त्यो धर्ति बाट बिलिन भए आज आफ्नै आफन्त माझ पुरा भयो होला त्यो खेल आज मा बिना नै खुशी छन् होला सबैनै पहिलेझैँ उस्तैनै!!!!!
freeport · May 15, 2012 2:55 PM · 11,622 views
lau bro danger khel po parecha ta hai? bro ko feelings ramro lagyo hai... writing ma chahi ali improve garnu parla jasto cha hai.... yeso afno manma laageko kura bhaneko matra ho hai... og bhayecha nabhannu hola ... he he
Geology Tiger · May 15, 2012 6:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion