काठमाडौँबाट जोमसोम उडेको अग्नि एअरको डोर्निएर विमान पोखरा आसपासको पहाडमा दुर्घटना हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भएको आशंका गरिएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै नागरिकन्युजकर्मी सुशील भट्टराईले जनाएका छन्। क्याप्टेन पी.एस पाठकले उडाएको विमान काठमाडौँबाट जोमसोमका लागि उडेकोमा इन्डिकेटरमा खराबी देखिएपछि बीचबाटै पोखरामा अवतरणका लागि फर्केको थियो। फर्कने क्रममा पोखरा आसपासकै पहाडमा ठोक्किएको हुनसक्ने विमानस्थल स्रोतले जनाएको छ। अग्नि एअरको सो डोर्नियर विमानमा दुई विदेशी र बाँकी भारतीय यात्रु रहेको बताइएको छ। विमानमा तीन चालक दलका सदस्य थिए। विस्तृत विवरण आउन बाँकी छ। Source:Nagarik News.
waiyat · May 13, 2012 11:47 PM · 13,072 views
Confusing news! I pray for those who are still alive and those who are not with us any more may their souls RIP! Last edited: 14-May-12 12:24 AM
Geology Tiger · May 14, 2012 12:11 AM
It was inevitable..with such low standards in safety..Government should step up http://sajha.com/sajha/html/in...
vasudev · May 14, 2012 12:34 AM
hilllguy · May 14, 2012 4:18 AM
Heartfelt sympathies to the family and friends of the departed ones. May the injured ones recover soon.
GeetMaiJawaafDiu? · May 15, 2012 10:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion