तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप यस्तो देखियो नेपाल बन्द (फोटो फिचरसहित) 15   २८ बैशाख, पोखरा । जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ । आन्दोलनकारीले पोखराको पृथ्वी चोकमा रहेको ‘तमुवान राज्य’ लेखेको बोर्ड हटाउन खोज्दा प्रहरीसँग झडप भएको हाम्रा सहकर्मी दीनानाथ बरालले जनाएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई जना आन्दोलनकारी घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । पोखरासहितको क्षेत्रलाई माओवादीले तमुवान राज्य बनाउन प्रस्ताव गरेपछि यसक्षेत्रका अन्य जातीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाहुन-क्षेत्री, दसनामी, दलित लगातको आन्दोलनलाई समर्थन गरेका छन् । केही दिनअघि उनीहरुले पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको शालिकसमेत http://onlinekhabar.com/2012/0...

_____ · May 10, 2012 3:30 PM · 1,379 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all