आज आँफै लाई केही सोध्न मन लाग्यो अैन अगाडि उभ्याएर आँफै लाई प्रश्न सोध्न मन लाग्यो कहाँ थिए के थिए कहाँ पुगे के भये केलाएर हेर्न मन लाग्यो के पाये के हारे के जिते के गुमाये सोच्न मन लाग्यो आज आँफै लाई अैन अगाडि उभ्याएर बयान लिन डर लाग्यो के थियो लक्ष्य , के थियो कर्तब्य के निभाये नाता के राखे सम्झौता आफ्नै प्राप्ती लाई केलाउन मन लाग्यो आज आँफै लाई अैन अगाडि रखेर प्रश्न सोध्न डर लाग्यो। बाटो सही थो , लक्ष्य प्रस्ठ थियो कहाँ पुग्न पर्ने थो कहाँ पुगे सोच्न मन लाग्यो हिंड्ने बाटो सिधा थियो , साथ् पनि राम्रै थियो कहाँ नेर बाटो भुले , कहाँ बाट साथ् छुटे फर्केर केलाउन मन लाग्यो , आज आँफै लाई केलाएर हेर्न मन लाग्यो अैन अगाडि उभिएर आँफै लाई हेर्न मन लाग्यो, अैन मा आँफै लाई देखेर डर लाग्यो ।
amricane · May 10, 2012 9:32 AM · 13,582 views
Amricane le yathartha lai sarai ramro sanga jhalkayeka chan .
Pokhrelikanchi · May 10, 2012 10:14 AM
"कहाँ नेर बाटो भुले , कहाँ बाट साथ् छुटे " This is the one question I have been wondering for sometime now!! You said it all. Cheers:)
Anava · May 11, 2012 2:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion