मस्त घाम मा घाम तापेर सुतेको बेला मोबाइल को घन्टी बज्यो को रहेछ भनेर उठाई हेरेको त साउ ले झट्टै काम मा आइज भनेर बोलायो आहा जिन्दगि कस्तो रमाइलो मजदुर दिवश पनि मजदुर गरेरै मनाईयो ! सोचे थिए आज मजदुर दिवस उनिवेर्सिटी पनि छुट्टि काम पनि विधा मौसाम मा पनि घाम को मात्र झुल्का बाहिर घाम मा बस्छु अनि संगसंगै २-४ बोत्तल beer पनि दंकौचु तर एउटा मोबाइल को घन्टी ले सपना सबै त्येही घाम को राप ले जलायो आहा विदेश को जिन्दगि कस्तो रमाइलो मजदुर दिवश पनि मजदुरी ले नै उडायो
ghaite maan · May 1, 2012 5:14 PM · 1,289 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion