साथीहरु यधि कसैको स्प्रिंग सेमेस्टरमा २.० भन्दा कम जी पी ये छ र उसले यधि समरमा क्लास लिएर २.० जी पी ये मैन्तैन गर्यो भने इसताटसमा र यूनिभरसिटि ट्रानसफोर गर्न केही फरक पर्ला ?
champ · Apr 24, 2012 9:44 PM · 11,232 views
च्याम्प बाबुको नाम भने त्यस्तो छ पढाई चाइ किन गोल्खाडी तिर पुर्या हो? त्यो नाथे २.० घिच्च्याउदै कतातिर लम्किन्छौ। खुरुखुरु टुपी कसेर पढ। २.० बाट पनि तल्तिर खुर्मुर्यौ भने चाइ एकदम जरुरी उपाए खोज्नको साटो पढाईलाई एकातिर थन्क्यार बसे हुन्छ। पढेर खाँदैनौ तिमीले। तातोपानी ले डाम्ने कुरो गर्‍यो नभन। यो त पोल्ने कुरो मात्रै हो। डाम्ने त २.० बाट तल झरेसी स्ट्यटस्ले गर्ला बरु।
taatopaani · Apr 25, 2012 9:54 AM
@ Tatopani thanks for the reply well it's not for me bro. Actually I am asking this for someone else. If you have any idea on this u can post it though
champ · Apr 25, 2012 10:11 AM
Apply and see, but don’t out request for I 20 transfer till you know that you have been admitted.... Usually universities want at least a 2.5 for transfer, but you never know these days. 2.5 is like 2 b's and 2 c's. Your friend has to be something to get all D's....
MN_Nepali · Apr 26, 2012 9:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion