त्यो धोति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

त्यो धोति को धोति आज किन एक्कासी फरफरायो सायद त्येसले अंग्रेज को दास बनेको इतिहास नै बिर्सियो बिहान घाम उदाउनु भन्दा पहिला नै धोति लगाएर एक लोटा पनि बोकी मेची खोला को किनार मा आउछ आफ्नो पेट सफा गर्छ अनि सिमाना पनि अलिकति सार्छा हेर त्यो धोति आफुलाई कति बाठो ठान्छ कहिले बुद्ध लै आफ्नो बनाउछ त कहिले नेपाल लाई नै आफ्नो ठान्छ भौगोल र इतिहास को ज्ञान नभएको कस्तो होला त्यो धोति को बुद्धि बहादुर भनि बोलौंचा हामीलाई त्यो धोति तर बहादुर को खुकुरी देखेपछि एउटा हात ले धोति समाई भाग्छ त्यो धोति कस्तो आलिकती हिम्मत पनि नभएको रहेछ त्यो धोति नेपाल चलाउने remote कन्ट्रोल आफुसंग भएजस्तो ठान्छ त्यो धोति remote को botton दबाई चांनेल change गरेजस्तो हाम्रा नेता हरुको दिमाग change गरिदिन्छ त्यो धोति हाम्रा नेता हरु पनि त्येस्तै.. हिडछन समाई त्यो धोति को धोति आफु नभई चल्दैन नेपाल भन्ने ठान्छ त्यो धोति कहिलेकाही त लाग्छ पागल भएछ हाम्रो छिमेकि त्यो धोति!

raju_adhikari · Apr 20, 2012 5:26 AM · 38,215 views

28 Replies · Showing 21 - 28
Page 2 of 2

राजु अधिकारीको यो लेख(कविता भन्न अलिक रुचाउदीन)  एकदम सान्दर्भिक छ | बिशेसगरी भारतीयहरुलाई नेपालीले होच्याईकन धोति भने नि  नेपाल मा धोति लाउने को  संख्या धेरै हुनाले वा भारतीयका नुन खाएका  कसै-कसैलाई यो लेखले अलि बिझाएको हुनु पर्छ | हालै पढिएका समाचार अनुसार जसरि नेपालीमाथि यी भारतीय मुलका दानवहरुले सोषण गरि रहेका छन्, उनीहरु प्रति कुनैपनि किसिमको सदभाव राख्न म बेक्तिगत रुपमा जरुरि ठान्दिन | भलै सबै तेस्ता नहोलान तर समस्टिगतमा भन्नु पर्दा यिनीहरु सब चोरहरु हुन् जसले नेपालीहरुलाई जहिले पनि हेय को दृस्टीले हेर्छन | 

bittertruth · Apr 20, 2012 3:45 PM

bittertruth खै किन हो धेरै नेपाली लाई भारत लाई लिएर गरेको joke मनपर्दैना!! तर जोह्न्नी लएवर ले नेपाली लाई उडाएको ठट्टा मन पर्छ!

raju_adhikari · Apr 20, 2012 3:59 PM

Raju Adikari, It's like saying I am trying to improve race issues by calling a black man a nigger. Lol !! Smart thinking !!!

BathroomCoffee · Apr 20, 2012 4:04 PM

haha thats smart enough !!

raju_adhikari · Apr 20, 2012 4:11 PM

malai patakka man pardaina, na ta malai tyo raju shirvastav bhanne le nepali haru yesari cricket khelchan bhanera nepali haru lai udayeko man parcha na ta malai raju adhikari le sajha ma oie dhoit bhanera indian lai udayeko man parcha... jaat, barna,  bhasha, linga, bhugol ko aadharmaa ek le arko lai hochyaaunu ra udaaunu bhaneko 'manab' hunu bhandaa ek star tala girnu ho.... naraamraa nepalimaa pani chhan naraamra bhaaratiya ma pani chan tara sabailai solo dolo eutai najar le hernu nyaayochit pani hudaina ra baigyanik pani hudaina........ rahyo kuraa noon ko... noon chahi maile afule kamauna sakne bhaye pachi afaile kamayeko paisa le khaayeko... tyo bhanda agadi bau aamale kamayeko paisaa le khaayeko... 

Geology Tiger · Apr 20, 2012 4:13 PM

 Well said Jite Bro!! :)

cheli · Apr 20, 2012 6:05 PM

हामि उनीहरुलाई धोति भनेर गिजाउछौ उनीहरु हाम्लाई बहादुर भनेर खसाल्छन | अब हिसाब बराबर हुन जान्छ | हाम्रै नेताहरु उनीहरुको खुट्टा ढोग्न गयेसी हामीहरुको यहाँ बकबकको तात्पर्य पनि रहदैन | जब सम्म एउटा स्वाभिमानी नेताको उदय हुदैन र उसले स्वाभिमानी निर्णय गर्न सक्दैन , तब सम्म भारतले पेलिनै रहने छ | हो हामी भुपरिवेस्थित राष्ट्र हौ , तिन तिरबाट भारत र उत्तरमा चीन छ र हाम्रो परनिर्भरताको विकल्प छैन तर उत्तरमा चीन पनि छ भन्ने बिर्सिएका यी भारतमुखी भारतीय दलाल रुपी हाम्रा नेताहरु जसले  नेपाललाइ चलाई रहेका छन् , यिनीहरुबाट केहि हुने आशा देखिदैन |  तेसैले एस्लाई केवल एउटा ठट्टाको रुपमा लिने गरम साथि हो | यसलाई गम्भीरताका साथ् लिन जरुरि छ र ? काग कराउदै गर्छ पिना सुक्दै गर्छ , हुने वाला केहि छैन , बेकार मा हामि नेपाली-नेपाली बीच किन बैमनश्यता ??

bittertruth · Apr 20, 2012 7:35 PM

I find this poem out of frustration and Hope it is not some sort of stereotyping.

Ojaswi rana · Apr 21, 2012 11:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all