Hydro-powered irrigation for Nepal in Global Philips Innovation Award Finals

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi all, Please vote for us to help us win 'Social Media award' of Philips Innovation Award Netherlands. Hunger is World's largest solvable problem today.More than 1 billion people go to bed hungry everyday they do not have enough food, thats 1 in 7 of us. You can be a part of the solution to this problem. Vote for this idea that has potential to eradicate hunger from the world.http://phia.nl/english/?page_i... Only charities will not be enough to solve this problem, increasing food production is the only sustainable solution. Providing irrigation facility can increase food production by 2 to 7 times. We have developed an affordable irrigation system that virtually runs at zero operating cost. And Yeah! it is green! Your vote can help kickstart implementation of this technology developed at TU Delft, Netherlands by installing first product in Nepal. Vote for aQysta now http://phia.nl/english/?page_i...

aqysta · Apr 17, 2012 6:51 AM · 4,731 views

3 Replies

my vote will go count it!

pokhrelikanchi · Apr 18, 2012 12:11 PM

म एक किसान मान्छे, आफुले २५ बर्ष देखी भोग्दै आएको समस्या समाधान गर्न आफै प्रयास गर्दै छु । आज नेदरल्यान्डस् मा आएर अरु हरु ले पनि मेरो idea लाई विश्वाश गरेर फाईनल सम्मा पुग्दा खुशी लागेको छ। नेपालमा hydropower बाट बिजुली निकाल्ने कुरा धेरै हुन्छ। तर उत्ती नै महत्वपूर्ण र कम समयमा हासिल गर्न सकिने hydropower को प्रयोग ले सिचाइ सुबिधा राम्रो बनाउने बारेमा भने खासै चसो दिएको देखिन्न। नेपालको पहाडी भेगमा केवल ४.5% खेती योग्य जमिनमा बर्ष भरी सिचाइ सुबिधा उपलब्ध छ। केही समय देखी देखिदै आएको climate change को समस्या ले समयमा पानी नपर्दा रोपाइ गर्न नपाएर धेरै मानिसले खेत बाझो राख्नु पर्ने समस्या छ। डिजल पम्प को प्रयोग बढ्दै गरेको भएपनि साधारण किसानले त्यो भाडा तिर्न सक्ने क्ष्यमता राख्दैनन्। नेपालको गाउँमा डिजल कती सजिलै उपलब्ध हुन्छ, सबैलाई थाहा नै छ। यो सबै समस्यालाई ध्यानमा राखेर मैले खोलाको पानीको प्रयोग गरेर पानी खेतमा पुरऊने प्रबिधी को बिकास गरेको हुँ। यो प्रबिधी १८ औ सतब्धी देखी थाहा भएपनि आज सम्म संसारमा ब्यवसहिक रुपमा उत्पादन भएको छैन। यस् प्रबिधीमा हामीले केही बिकास गरेर नेपालकोलागि उपयोगी हुने बनाएका छौ। नेपालकोलागि यो प्रबिधीले सहयोग गर्छ जस्तो लाग्छ भने यो साईट मा गएर एक क्लिक गर्दिनुस्। यो प्रतियोगिता जितेको पैसाले हामी Rotary Club Nepal सँग मिलेर नेपालको भैसेपाटीमा पहिलो सिस्टम install गर्ने छौ आउदो August महिनामा। लाइक गर्न यो link प्रयोग गर्नु होला http://phia.nl/english/?page_i... नेपालले आफ्नो समस्यालाई आफ्नै अवसर प्रयोग गरेर समाधान गर्न सक्छ बह्न्ने राम्रो उदाहरण हुन्छ यो तेच्नोलोगी भन्ने मलाई लाग्छ। धन्यवाद।

aQysta · Apr 20, 2012 11:05 AM

म एक किसान मान्छे, आफुले २५ बर्ष देखी भोग्दै आएको समस्या समाधान गर्न आफै प्रयास गर्दै छु । आज नेदरल्यान्डस् मा आएर अरु हरु ले पनि मेरो idea लाई विश्वाश गरेर फाईनल सम्मा पुग्दा खुशी लागेको छ। नेपालमा hydropower बाट बिजुली निकाल्ने कुरा धेरै हुन्छ। तर उत्ती नै महत्वपूर्ण र कम समयमा  हासिल गर्न सकिने hydropower को प्रयोग ले सिचाइ सुबिधा राम्रो बनाउने बारेमा भने खासै चसो दिएको देखिन्न। नेपालको पहाडी भेगमा केवल ४.5% खेती योग्य जमिनमा बर्ष भरी सिचाइ सुबिधा उपलब्ध छ। केही समय देखी देखिदै आएको climate change को समस्या ले समयमा  पानी नपर्दा रोपाइ गर्न नपाएर धेरै मानिसले खेत बाझो राख्नु पर्ने समस्या छ। डिजल पम्प को प्रयोग बढ्दै गरेको भएपनि साधारण किसानले त्यो भाडा तिर्न सक्ने क्ष्यमता राख्दैनन्। नेपालको गाउँमा डिजल कती सजिलै उपलब्ध हुन्छ, सबैलाई थाहा नै छ। यो सबै समस्यालाई ध्यानमा  राखेर मैले खोलाको पानीको प्रयोग गरेर पानी खेतमा पुरऊने प्रबिधी को बिकास गरेको हुँ। यो प्रबिधी १८ औ सतब्धी देखी थाहा भएपनि आज सम्म संसारमा ब्यवसहिक रुपमा  उत्पादन  भएको  छैन। यस् प्रबिधीमा हामीले केही बिकास गरेर नेपालकोलागि उपयोगी हुने बनाएका छौ।  नेपालकोलागि  यो प्रबिधीले  सहयोग गर्छ जस्तो लाग्छ भने यो साईट मा  गएर एक क्लिक गर्दिनुस्। यो प्रतियोगिता जितेको पैसाले हामी Rotary Club Nepal सँग मिलेर नेपालको  भैसेपाटीमा  पहिलो सिस्टम install गर्ने छौ आउदो August महिनामा। लाइक गर्न यो link प्रयोग गर्नु होला http://phia.nl/english/?page_i... नेपालले आफ्नो समस्यालाई आफ्नै अवसर प्रयोग गरेर समाधान गर्न सक्छ बह्न्ने राम्रो उदाहरण हुन्छ यो technology भन्ने मलाई लाग्छ। धन्यवाद।

aQysta · Apr 20, 2012 11:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all