४ बैशाख,काठमाडौ। देशकै सर्वाधिक व्यस्त मानिएको न्युरोड क्षेत्रमा भुतले मान्छे कुटेको भन्दै सनसनी मच्चिएको छ। न्यूरोडको रन्जना हल छिर्ने गल्लीमा रहेको ‘भूतघर’ मा सोमबार अपराहृन पसलका मालिकलाई भुतले पिटेको हल्लाले यतिखेर पुरै न्युरोड 'त्राहीमाम' छ। ‘भूतघर’मा रहेको चस्मा पसलका मालिकले आफूलाई भूतले गालामा हानेको बताएका छन् । भूतले पिटेको भन्दै उनी पसल बन्द गरेर भागेको बताइएको छ। भूतले मान्छे पिटेको हल्ला चलेपछि हेर्ने हरुको भिड लागेको छ भने ट्राफिक आबागमन समेत प्रभावित भएको छ ।
cybernepali · Apr 16, 2012 11:11 AM · 42,340 views
We are the Ghost inside body.
bittertruth · Apr 16, 2012 11:06 PM
I miss ktm and its bheed of unemployed ppl. :((
pirka · Apr 16, 2012 11:09 PM
Just watched the video ahahahahhahaahahahahahahahahahahah
riddle · Apr 17, 2012 12:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion