क्वाटर ले पुग्दैन है , बोतल नै चाहिन्छ , मातेर बालै भो र झन् डानस हानिन्छ !! after drinking ko katha उध्रेको सिरक छ है, त्यै पनि ओढिन्छ ! फाटेको तन्ना माथि बङ्लङ्ग लडिन्छ !! एस्तो मिठो न्यानो निद्रा अन्त कहाँ पाइन्छ ! दिउँसो होस् कि राती होस फर्की फर्की आइन्छ !! जाडो बढेर बा...लै.. भो र, झन मज्जाले सुतिन्छ !! ओछ्यान मै घाम आएसी बल्ल बल्ल उठिन्छ!......... copy paste
k_ho_mero_naam · Mar 24, 2012 9:11 PM · 10,761 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion