उनी एक्कासी काम्न थालिन् र बोल्न थालिन् "हेर, म देवी हुँ, तँलाई मार्छु, तँलाई खान्छु, मलाई पूजा गर, बलि चढा नत्र म तेरो सन्तानलाई नाश गरिदिन्छु" आदी इत्यादी। जुन करिब एक घण्टासम्म रह्यो, सारा मानिसहरु जम्मा भए, सबै छक्क परे। एक घण्टापछि उनी जस्ताको तस्तै भइन। कति मानिसले उनलाई 'बोक्सी' भने, कतिले 'देवताको रुप' भने, कसैले 'देवताको पूजा गरी बलि दिएमा निको हुन्छ' भने। myhealthynepal.blogspot.com/2012/03/conversion-disorder.html
Myhealthynepalblog · Mar 22, 2012 7:36 AM · 15,950 views
Got to know new thing on "Conversion Disorder". I have seen few people making it as a profession to earn easy money.
hemu · Mar 22, 2012 2:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion