आलोचना सहन नसकेपछि प्रचण्ड पुत्र प्रकाशद्वारा फेसबुक बन्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो मुजी माओबादीहरु लाइ सत्ता मा नल्याऊ भन्दा राजाबादी भनेर गालि गर्ने गधाहरु कता भागे आजकल? सबै थाहा भएको जस्तो कुरा गर्ने माओबादीको टट्टूहरुलाइ लाज पनि छैन आफ्नो नेपाल आमा को छाती मा लात्ती हानेको हेर्दै तालि बजाउदै बस्न? आलोचना सहन नसकेपछि  प्रकाशद्वारा फेसबुक बन्द काठमाडौं, चैत ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा चढ्न भन्दै माओवादी नेतृत्वको सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काँग्रेस र एमालेका भ्रातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् ।   सोसियल नेटवर्किङ्ग साईट फेसबुकमा रमाउनेहरुले पनि प्रकाशलाई २ करोड रुपैयाँ दिने सरकारी निर्णयको विरोधमा फेसबुकका पाना भरेका छन् । फेसबुमा आफ्नो आलोचना भएपछि प्रकाश स्वयंले पनि आलोचकलाई गाली गर्न फेसबुककै सहरा लिनु भएको थियो । बिहान फेसबुक स्टाटसमा  “मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!” लेख्ने प्रकाशले शनिवार बेलुकी फेसबुक नै डिएक्टिभ गर्नुभयो । यो समाचार लेखिरहँदासम्म साथी भइसकेकाहरुले समेत प्रकाशको फेसबुक भेट्न सकेका छैनन् । प्रकाशलाई सगरमाथा चढ्न २ करोड रुपैयाँ दिने निर्णय पछि फेसबुकमा भेटिएका केही कमेन्टलाई हामीले यहाँ जस्ताको तस्तै राखेका छौं । (यी सवै स्टाटस उहाँहरुको निजी विचार हुन् । तस्विर पनि फेसबुकबाटै साभार गरिएको हो ।)

grgDai · Mar 17, 2012 5:46 PM · 11,020 views

1 Reply

Ha ha, yo sab khe hoina bro Next sujata ko publicity ho. Java samma 2 4 Jana thula neta maridaina yesto jhatna aaudai jancha Seriously Nepalese people need to plan ko kill these mofo 1 by 1

chorfata · Mar 18, 2012 5:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all