एसपाली सबैलाई चिन्दैछु मेरो साढे सातको बेला दसाको बेला सकल राछेसी आनुहर चिन्दै छु म सबै स्वार्थी रहेछन हरेक पाइलामा दलदल रहेछ घाम पनि आस्ताएछ छायाँले पनि साथ छोडेछ यो मेरो साढे सातको बेला हेलाँको पात्र भएछु| कसैलाई उपयोग्ये रहेनछु सारा रंगिन पात गुमाएसी म सिसिरको वृक्षझैँ यो मेरो साढे सातको बेला हरेक इन्तहान हारिसके आर्को इन्तहान जित्छु भन्छु तर पनि गोलि बिनाको बन्दुक बोकी मोर्चामा निस्केकोछु म मेरो साढे सातको बेला काखैमा राखेकाले छुरा हन्छन् दिलमा राखेकाले प्वाल पर्छन् आसा गरेकाले जिउँदै हरियो बाँसमा बाँधछन् मेरो साढे सातको बेला बिरान मरुभूमिको मोर्चामा भागी एक मुठी सास धानेर हिडीरहेकोलाई मरुद्यनको खोजीमा काग चिल आकासमा घुमिरहेछन् मरौँला म अनि मेरो सिनो लुछौंला भनि मेरो साढे सातको बेला जसलाई मेरो पौरख थाहा छ उसैले काएर भनिदिन्छ घमण्डी थियो उसैले भनिदिन्छ नामको आर्थ खोजि कार्यकौसल थिएन भनि निधारमा लाल मोहोर हनिदिन्छ मेरो साढे सातको बेला थुक्नै पर्ने हो तेस्त निर्देशकलाई आफ्ना कमजोरी लुकाइ सबै दोस निहत्था माथि थुपार्नेलाई मेरो साढे सातको बेला सबै भुँलिदिउला म तर उ कसरी मान्ला सर्बजारको बिचमा हुँदा पनि कौडी थीएन साथमा केवल आफ्नै भरोसाले मरुभूमिको यात्रा मेरो साढे सातको बेला समुन्द्र पुगी प्यास मेटाउँलाँ मेरो सपना मेरो यो साढे सातको बेला हेरिराख दाउ नरबक्छी हो गिद्धे द्रिस्टीले म आफैं भित्र मरेको छैन समाजको लागि लास भएपनि त्यो मेरो साढे सातको बेला www.dinesdevkota.com/2010/07/i-dont-know-where-it-goes.html
FB|undefined · Mar 17, 2012 2:58 PM · 2,403 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion