तिरस्कृत आत्माहरु !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बेचिएको,लुटिएको अनि जिउदै जलाइएको पोखिएको,छाडिएको अनि प्यात्तै गलाइएको तिरस्कृत आत्माहरु अरुलाई स्यर्दास्यर्दै मर्छन् आफैं पापलाई मर्दा मार्दै सारा जुनी खर्चन्छन उनीहरु आमाको नाममा तर पुत्ला उसैको जलाईन्छ उसैको गाममा भिडभाडमा एक्लो बनाईन्छ सधैं भरि उसलाई खुल्ला छाडीन्छ जब पारिदि सकिन्छ जलाई शिशिरको शिरेढोंमा ऊ फूल खोज्न बध्ये छ कसले भुज्ने मरुभूमिमा कहाँ पुतली साध्य छ उसका गुनका उचाइलाई कसैले महसुस गर्दैन पट्टी बाँधेको कानुनले कहिल्यै कलम सार्दैन रमिता हेरिरहन्छन रमितेहरु उसलाई उडाउदै बतेहरु बात मरिरहन्छन् कटु भाषा लडाउदै एक गल्लीको मलमुत्रमा तिरस्कृत आत्मा सडीरहन्छ आत्म सम्मानको खोजीमा ऊ सदा लडीरहन्छ सतीले सराप्नु पर्दैन खोपडी खाली भएसी देशमा गौतम बुद्ध कुन गल्लीमा छन् थाहा छैन कुन भेसमा ajai padna talako link www.dinesdevkota.com/2010/09/blog-post_1352.html

FB|undefined · Mar 17, 2012 11:10 AM · 1,954 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all