तिमि उज्यालो छौ प्रकाश तिमि सबैलाई गति दिन्छौ.... तिम्रो प्रबेग सुन्नेतामा बिलाउन्दैन तिमीलाई हेरेर कोइ एहाँ टोलाउदैन सायद सक्दैन तिमीलाई हेरिरहन कसैले सायद पाक्दैन मन गुनगान गाउँन जसैले चकम्मनाता चिर्दै शान्तिको बसंतपतमा बुस्स निदाउछन् बिर्सी तिमीलाई रातमा सिरिको निस्ठुरी पनि आउछ जान्छ तर तिम्रो गल्ति एसलाई उसले ठान्छ बाउआमाको मन छोर छोरी माथि छोर छोरीको मन ढुंगा मुडा माथि येक्लब्येको कथा हो तिमी के को धन परिस्कृत प्याला बन्छ भएसी बिलासी मन.. तिम्रो प्रबेग सुन्नेतामा बिलाउन्दैन तर तिमीलाई हेरेर कोइ एहाँ टोलाउदैन... नापुसकझैँ लाजै नमानी आनयासै उचालियो सक्दा सम्म दुम्बाई राजा नत्र खस्छ हियो... आगे चेते चेते नै पिछे चेते होते नै आयो रम्यो मुन्टियो रामिता छ हौ... आखिर तिमीलाई न कसैले सम्जियो तिम्रो ढय्न्ग्रो बज्यो आनयासै मच्चियो .. www.dinesdevkota.com/2011/12/blog-post.html
FB|undefined · Mar 17, 2012 10:56 AM · 2,033 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion