धोकेबाज ! बधाई छ !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जब तिमीले छाडीदियौं मलाई जब उपहार मरो तिमीले दियौ जलाई   बधाईका दुई-चार शब्द भन्न मन लग्यो खुशीका दुई थोपा आँशु झार्न मान लग्यो   म त गलिरहेछु पाक्दै गरेको साग झैँ बतासमा छरियें फूलको राग  झैँ   आफैँ अंगाली तिमी डाँट्दै हिड्यौं समाजमा उसैले प्रेम प्रस्ताप गरेथ्यो भनि दियौ लाजमा   त्येसैले प्रिया , बधाईका दुई-चार शब्द भन्न मन लग्यो खुशीका दुई थोपा आँशु झार्न मान लग्यो   मेरा सपना खुलेआम तिमीले जलाई दियौ मेरो प्रगति, तिमीले जरैबाट गलाई दियौ   आज तिमि महलकी रानी भएकी छौ तिम्रो बेश्या माया सबैलाई व्याजे लाकी छौ   त्येसैले प्रिया , बधाईका दुई-चार शब्द भन्न मन लग्यो खुशीका दुई थोपा आँशु झार्न मान लग्यो   बधाई छ प्रिया तिम्रो त्यो खेल को मिलोस् तिमीलाई खेलाउने तिम्रै मेल को   तिम्रै रैछन् दिन प्रिया तिम्रै रैछन् रुपैयाँ कलियुगमा तिमी जस्तानै हुनेरैछन् मैयाँ   बजारका दुई चार जनालाई बनायौ तिम्रो सैयाँ बल्ल आज थाहा भयो किन बढ्छ तिम्रो रुपैयाँ   त्येसैले प्रिया.... बधाई छ तिमीलाई !! ajai therai padna talako link click garnus! www.dinesdevkota.com/2011/09/blog-post.html

FB|undefined · Mar 17, 2012 10:52 AM · 2,807 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all