ECDC Nepal Fund Raiser हिसाब बिवरण !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्पूर्ण साझा का साथी सँगीहरू, हामीले http://growingbeyondbars.org मार्फत पुष्पा मामु द्भारा जेल भित्रका अबोध बच्चा बच्ची को लागि सञ्चालन गरिएको बाल पाठशाला तथा ती बच्चाहरूको लागि विद्यालय को शिक्षा सुल्क को लागि गरिएको आर्थिक सहयोग सङ्कलनमा हामीले उत्साहित सङ्कलन गरेको ब्यहोरा गर्दछौ ! आर्थिक सहयोग सङ्कलन को विस्तारित विवरण http://www.growingbeyondbars.o... मा हेर्न सक्नुहुन्छ । हामी गत बर्ष कुल ३ लाख ६२ हजार ९ सय २४ रुपया हस्तान्तरण गरेका छौ ! थप बिवरणको लागी http://www.growingbeyondbars.o... ! सपनासंसार डट कम तथा मिनिसोटा नेपाली कम्युनिटि द्वारा गरिएको उक्त आर्थिक संकलन कार्य क्रमामा संसार भरका नेपाली तथा  नेपाल प्रेमी बिदेशी हरुले साथ दिएका थिए ।   साथे अर्को खुसीको खवर ,  ई सि डि सि नेपालकी संस्थापक पुस्पा बस्नेतलाई सि एन एन ले , सि एन एन हिरो २०१२ ले पहिचान गर्न लागेको कुरा पनि अवगत गराउदछु ।  थप बिवरण को लागि कृपया मार्च १६ सु्क्रबार ,  http://www.cnn.com/SPECIALS/cn... हेर्नु होला ! सहयोग को लागि आव्हान गरिएका पुराना पोस्ट हरु : १।  A 20 year old Nepali old girl got a courage : http://sajha.com/sajha/html/in... २।  हृदयस्पर्शी भिडियोहरु र संकलित कोष को हिसाबकिताब http://sajha.com/sajha/html/in...

sapanasansar · Mar 15, 2012 8:45 PM · 13,503 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all