हार्दिक श्रद्धान्जली.....भीम विराग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हार्दिक श्रद्धान्जली.....भीम विराग .. आज भोलि हरेक साँझ मात्तिन थाले छ , जिन्दगी देखि जिन्दगी आँटीन थाले छ . रहरै रहर मा पिएँ , बिबश भएर पिएँ ........... सुख मा पिएँ , दुखमा पिएँ , पिउदिन पिउदिन भन्दै पिएँ ... तिमीले पनि मा जस्तै माया दिएर हेर मायालु को सम्झनामा आफुलिया बिर्सी हेर .... स्वर्गीय नारायण गोपालको कालजयी स्वरले भरिएको यिनै गीतका गीतकार तथा संगीतकार धन बहादुर महर्जन अर्थात भीम विराग  अब हाम्रो सामु हुनु हुन्न . उहाँको निधनमा श्रद्धा सुमन .... दिपंगत आत्मा ले शान्ति पाउन .

rahulvai · Feb 27, 2012 9:19 AM · 35,465 views

10 Replies

 One of the greatest song writer of Nepal !!! RIP 

Tmobile · Feb 27, 2012 10:14 AM

 कालजयी गीतहरुका रचनाकार भिम विरागको आत्माको चीर शान्तीको कामना ......हार्दिक श्रधान्जली !!

bhakte dai · Feb 27, 2012 11:30 AM

फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बिच फुल्ने हुदो रैछ जीवन स्वर्गिय गीतकार/ संगीतकार भिम बिरागको आत्माको चिर शान्तीको कामना  !

ritthe · Feb 27, 2012 11:37 AM

स्वर्गीय संगीतकार तथा गीतकार भिम विराग को आत्मा ले शान्ति पाउन / हार्दीक श्रदान्जली फूल सँधै हांसी राख्छ कांडा बीच पनि बास्ना सधै छरी राख्छा भुइँ झरेर गया पनि स्वर्गीय संगीतकार तथा गीतकार धन बहादुर महर्जन "भिम बीराग" सँधै बाँची रहनेछन नेपाली माझ

spyglass · Feb 27, 2012 12:14 PM

जिन्दगीसँग जति नै आत्तिए पनि फेरि जीवनकै चाहना हुँदोरहेछ । भिम विराग............ यहाँको आत्मालाई चिर शान्ती मिलोस् यही कामना!

Geology Tiger · Feb 27, 2012 9:56 PM

R.i.P will be remembered forever. My condolences to great songwriter. Atomic

atomic · Feb 28, 2012 7:55 AM

 http://www.youtube.com/watch?v...

riddle · Feb 28, 2012 4:27 PM

Mayalu ko samjhana ma..... .... Mandirma basera piye..... Masaan ma ladera piye.... Nachera piye ... Hasera

daum · Feb 29, 2012 9:40 AM

Hardir Shradhanjali yo shrota ko!! Yasta geet haru bilayera gaye aaja bholi !

daum · Feb 29, 2012 9:42 AM

स्वर्गीय गीतकारप्रति हार्दिक श्रद्धान्जली। दिवंगत आत्माले चीर शान्ति प्राप्त गरोस्।    

chipledhunga · Feb 29, 2012 12:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all