Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman","serif";} हिजो घर तिर फोनको घन्टी ठोकिएको थियो, छिमेकिकी छोरीले गन्दर्भ विवाह गरेर कसैकी अर्धग्नी बन्न पुगेछिन । गन्दर्भ विवाहको चलन जुग जुगान्तर चल्दै आएको हो भने जात पात को गठन पछी जात जोगाऊने र आफ्नो प्रतिस्ठा कायम राख्ने थालनी पछी सन्स्कारीत भाषाका ठेकेदारले जात भन्दा तल खसेर बिबाह गरे धार्मिक बिधान बाहिर गएर आफ्नै जात को कोही पोईल जाने र कोही पोईल ल्याए पनि जातच्युत गर्ने कारण पनि नेपाल को सन्स्क्रिती को बिकासमा तगारो बनेको छ । नस्ल सुधारमा सन्स्कारीत भाषा बिद समुदायले गरेको अथक प्रयासको पारीणाम हामी देखदै छौ । अनी यि छाअद्मभेसि ले जे जे गर्‍यो तेस्को नक्कल अन्य समुदायले पनि गर्दै गयो, अनी सबैको मार त्यो खस जाती जस्लाई छेत्रीय दर्जा दिएर आफ्नो पक्षमा पारे । कुरा अन्तै गएछ , 'बिहे गर्नु पहिलै गैइ " भन्ने शब्दको श्रीजना जतियता लाई उच्च स्थान दिने क्रम र गन्दर्भ विवाह लाई मासेर जात भात र कुल मिलाउने क्रम पछी मात्रै सुरु भएको हुनु पर्छ। किन भने युबा युबती साररिक र यौन सामर्थ भए पछी आँफै जोडी खोजी हिड्ने सामाजिक स्तिथी को बेला 'बिहे गर्नु पहिलै गैइ " भन्नु जरुरी थिएन होला । अपभ्रम्स कहाँ हुँदैन , ज्योति - जुडी , अजय - एजे , मदन</sp
maGorkhe1 · Feb 23, 2012 2:12 PM · 2,416 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion